छठ पर्वको मुख्य दिन आज, यस्तो छ छठी माताको स्वरुप र पूजा विधि

chhath

काठमाडौ । छठ पर्वको मुख्य दिन आज तराई–मधेशसहित देशभर अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका छन् । सोमबार साँझ घर नजिकका पोखरी, नदी, सरोवर र जलाशयमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै सूर्यदेव र छठी माताप्रति श्रद्धा र कृतज्ञतापूर्वक पूजाआरधना गरिएको छ। छठ पर्व चार दिनसम्म मनाइने महत्वपूर्ण पर्व हो, जसमा सूर्यदेव र उनकी बहिनी […]

काठमाडौं गुह्येश्वरीमा छठका लागि भव्य तयारी

काठमाडौँ, १६ कार्तिक । छठको तयारीका लागि वाग्मती सफाइ महाअभियानको ३३८औँ हप्तामा गुह्येश्वरीअघिको नदी किनारमा सफाइ गरिएको छ । छठ पूजा समितिले निर्माण गरेको छठ घाट क्षेत्रमा सफाइ गरिएको हो । गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ छठ घाट निर्माण गरिएको छ । आज बेलुकी छठको मुख्य कर्म अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सफाइमा २४ संस्थाका ५०० भन्दाबढी […]