चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टाको तस्बिर भेटिएपछि

काठमाडौं । पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन्। उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो। तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन।चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो धूमपानले तपाईँको धमनीलाई अवरुद्ध […]