चीनले नेपाली शिक्षा, विश्वविद्यालय र जीवनस्तर उकास्न ५६ अर्ब सहयोग दिने

काठमाडौं । चीनले नेपाललाई ५६ अर्ब सहयोग दिने भएको छ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङले नेपाल आइपुगेको अवसरमा नेपालले आयोजना गरेको रात्रिभोजमा छोटो सम्वोधन गर्दै उनले सो जानकारी गराएका हुन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको जानकारी दिए […]

नेपाल र चीनबीचको ऊर्जा समझदारी : लगानी र सहकार्यको क्षेत्र

काठमाडौँ, २० असोज । नेपाल र चीनबीचको सदियाै पुरानो सम्बन्धलाई जोड्ने नयाँ आयाम समयक्रमसँगै थपिँदै गएका छन् । करीब दुई दशकपछि चिनियाँ उच्च राजनीतिक नेतृत्व नेपाल भ्रमणमा आउन लागेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यही असोजको अन्तिम साता गर्न लाग्नुभएको नेपाल भ्रमणलाई राजनीतिक तथा कूटनीतिक क्षेत्रमा पनि महत्वपूर्ण मानिएको छ । यसका अलावा दुई […]

चिनियाँ राष्ट्रपतिका लागि यसरी सजाइदैछ राजधानी (फोटो फिचर)

काठमाडौ, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले व्यापक तयारी बढाएको छ । करिव २३ वर्षपछि हुन लागेको राष्ट्रपति तहको भ्रमणलाई नेपालले निकै महत्व दिएको छ । छिमेकी देशका राष्ट्रपतिको यो भ्रमणलाई सफल बनाउन र स्मरण योग्य बनाउन सरकारले सहरमा उच्च सुरक्षा व्यवस्था गर्नुका साथै सहरलाई सुन्दर बनाउन पनि लागेको छ । […]

भौतिक पूर्वाधारमा चिनियाँ सहयोग : जनस्तरमा विस्तारित सम्बन्ध

काठमाडौँ, १७ असोज । तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ । […]

चिनियाँ राष्ट्रप्रमुख सी लाई नेपाली राष्ट्रपति भण्डारी र प्रम ओलीसहितको टोली विमानस्थलमै पुगेर भव्य स्वागत गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने नेपालले निर्णय गरेको छ । असोज २५ गते काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी आइपुग्ने भएका छन् । राष्ट्रपति सीलाई स्वागत गर्नका लागि नेपाली राष्ट्रपति भण्डारी विमानस्थलमै जाने कार्यक्रम तय गरिएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत […]