नेपालमा पनि बन्न थाले भूतको कथामा चलचित्र, आयो भूतको कथा ‘घर’

काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘घर’ प्रदर्शन भएको छ। यो हरर जनराको चलचित्र हो। यो चलचित्रमा एउटा घरमा बस्ने श्रीमान्, श्रीमती र आत्माको कथा छ। यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्। यो भन्दा अगाडि अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आएको थियो। सुनकेशरीलाई पनि अर्पण थापाले नै निर्देशन गरेका हुन्। ‘घर’ मा नायिकाद्वय […]

उत्कृष्ट नायक नायिका बनेर स्वस्तिमा र बिपिन राष्ट्रिय चलचित्र पुरस्कार– २०७५ बाट पुरस्कृत

काठमाडौँ, २७ असार । चर्चित नायिका स्वस्तिमा खड्काले ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायिकाकाे पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी नायक बिपिन कार्कीले उत्कृष्ट नायककाे उपाधि हात पारेका छन । स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक घाेषित भएका हुन् । यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको […]