यसरी सुरु भयो १४९ वर्षपछि लागेको चन्द्रग्रहण

काठमाडौं, १ साउन । १४९ वर्षपछि गुरुपूर्णिमाका दिन लागेको खण्डग्रास चन्द्रग्रहणको विशेष महत्व रह्यो । नेपाली समय अनुसार १२ बजेर २८ मिनेटमा चन्द्रग्रहण शुरु भएको हो । पृथ्वीले चन्द्रमालाई ३ बजेर १५ मिनेटमा अत्याधिक ढाक्यो । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा पर्दा प्रकाश छेकिएर चन्द्रमामा छायाँ पर्दछ । चन्द्रग्रहण ४ बजेर […]