कोरोना लागेर निको भएका सफाइ कर्मचारीबाट जुस पिएर अनसन तोडे डा. केसीले

काठमाडौं, २५ असोज । २८ दिनदेखि आमरण अनसनमा बसेका सत्याग्रही डा. गोविन्द केसीले कोरोना लागेर निको भएका एक सफाई कर्मचारीको हातबाट जुस पिएर आफ्नो अनसन तोडेका छन् । धेरैजसो अनसनमा बस्नेहरुलाई राज्यका कुनै ठूलै जिम्मेवारीमा रहेका व्यक्तिबाट जुस खुवाएर अनसन तोडाउने गरिए पनि डा.केसीले भने सर्वसाधारणको हातबाट जुस पिएर अनसन तोड्ने गरेका छन् । आज […]