बलिउड अभिनेता गोविन्दा काठमाडौंमा, भोलि विरगञ्ज जाँदै

काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन् । उनको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् । नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग छोटो कुराकानी […]