बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर हत्या गरी लुटियो पाँच लाख

बुटवल, २९ भदौ । रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ । यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का महेन्द्र कुर्मी हुन । उनलाई रुपन्देहीकै रोहणी गाउँपालिका वार्ड नं. ३ मा हत्या भएको हो […]

काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, गोली लागेर एक घाइते

काठमाडाैं, २३ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीकाे गोली लागेर लोप्साङ लामा भन्ने मिलन तामाङ घाइते भएका छन् । अपराध महाशाखाका […]