डा. केसी रिहा, प्रधानन्यायाधिशले गरेका फैसलाका मिसिल, उनको नागरिकता र शैेक्षिक प्रमाणपत्र झिकाइयो

काठमाडौं, २६ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशमाथि नै गम्भीर प्रश्न उठाएका डा. गाेविन्द केसी रिहा भएका छन् । उनलार्इ साधारण तारेखमा रिहा गर्दै सर्वाेच्च अदालत बरु अाफ्नै प्रधानन्यायाधिशमाथि डा. केसीले उठाएका प्रश्नबारे छानविन गर्न उनीसँग सम्बन्धित डकुमेन्ट झिकाएकाे छ । पराजुलीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र समेत झिकाएर त्यसबारे अध्ययन गर्न सर्वाेच्चले अादेश दिएकाे छ ।  […]

अदालतभित्रै डा. केसीले प्रधानन्यायाधिशको यसरी उडाए धज्जी, पराजुलीले गम्भीर अपराध गरेको दावी

काठमाडौ, २५ पुस । अदालतकाे मानहानी गरेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीले अदालतभित्रै सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे धज्जी उडाएका छन् । सर्वाेच्च अदालतमा बयानका लागि उपस्थित गराइएका डा. केसीले नक्कली सर्टिफिकेट र नक्कली नागरिकता लिएका प्रधानन्यायाधिश पराजुलीले अाफूमाथि प्रश्न उठाउन नैतिकताले नै नदिने बताए । पराजुली सर्वाेच्च अदालत काे प्रधानन्यायाधिश जस्ताे गरिमामय पदमा बस्न लायक […]

डा. गोविन्द केसीले सर्वोच्चमा दिए यस्तो बयान

    पुस २५,काठमाडौँ / मंगलबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चमा बयान दिने क्रममा प्राध्यापक डा. गोविन्द केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथिनै अनुसन्धान हुनुपर्ने जिकिर गर्नुका साथै माग समेत गरेका छन् ।बयानका क्रममा प्राडा केसीले सर्वोच्च अदालतले चिकित्सा क्षेत्रमा दिएको आदेशले माफियालाई थप सहयोग पुगको बताउनुभएको छ ।  सर्वाेच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोधेको १४ प्रश्नको […]