कुलमान भन्छन, अबको डेढ वर्षमा जुम्लामा प्रसारण लाइन पुग्छ

काठमाडौँ, २१ साउन । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पु¥याउन बोलपत्र भई ठेक्का सम्झौता भइसकेको बताएका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आज प्रतिनिधिसभाको बैठकमा जुम्ला अन्धकारमा रहेको भए पनि सरकार र […]