काठमाडौं, ९ कार्तिक । नेकपा एमाले र माअाेवादी केन्द्रले उपत्यकाका ४५ सिट विवादका बीच बाँडफाँड गरेका छन् । अागामी मङ्सिरमा हुने निर्वाचनका लागि वाम गठबन्धन बनाएका एमाले-माकेमा धेरै अाकांक्षी भएका कारण सिट बाँडफाँड गर्न गाह्राे परेकाे नेताहरुले बताएका छन् । दुर्इ दलले गरेकाे बाँडफाँड अनुसार उपत्यकाका प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ माअाेवादीले ४ वटा सिट मात्र पाएकाे छ […]
Tag: केपी अाेली
मतपत्रको बबण्डरबारे प्रतिवादमा सँगै उत्रिए प्रचण्ड र केपी
काठमाडाैं, ९ कार्तिक । निर्वाचन सार्ने हल्ला र मतपत्र सम्बन्धी अाएकाे विवादका बारेमा नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले सयुक्त रुपमा प्रतिवाद गरेका छन् । एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पत्रकार सम्मेलन त्यसकाे प्रतिवाद गरेका हुन् । नयाँ बानेश्वरकाे अल्फाबिटा हाउसमा अायाेजित पत्रकार सम्मेलनमा नेताहरुले चुनावका बारेमा […]
यसरी बाँडे एमाले र माओवादी केन्द्रले प्रदेश र केन्द्रको सिट
काठमाडाैं, ३ कार्तिक । अागामी निर्वाचनका लागि गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माअाेवादी केन्द्र)ले भागवन्डा टुङ्गाे लगाएका छन् । मंसिर १० मा घाेषणा भएकाे संघीय प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा दुर्इ दलले यसअघि सहमति गरिएकाे ६० र ४० प्रतिशतमा भागवन्डा टुङ्गाे लगाएका हुन् । निर्वाचनका लागि तत्काल वाम गठबन्धन बनाउन लागेका दुर्इ दलले […]
किन बनाए माअाेवादी केेन्द्र र एमालेले कांग्रेसप्रति अाक्रामक घोषणापत्र ?
काठमाडौँ, २९ असोज । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र तयार भएको छ । ३१ पृष्ठ लामो घोषणापत्रमा आफूहरुको आगामी कार्यक्रमसहित अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । पृष्ठ ९ मा आफ्ना प्रतिस्पर्धी अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । घोषणापत्रमा नेपाली काँग्रेस नेपालका ठूलो पूँजिपति वर्गको पार्टी भएको उल्लेख छ । “काँग्रेसले […]



