ब्यूटिसियनहरुकी नेताको परिवर्तनशील कलाकारिता र जीवन

किशोरी छँदा कल्पना आचार्यको मनमा नायिका बन्ने सपना हुर्किएको थियो । नृत्य र खेलमा विशेष रुची र दक्षता भएकी उनी जीउडालले पनि उत्तिकै सुन्दर थिइन् । उनको प्रतिभा र क्षमताले रोल्पा लिबाङ वरिपरि उनी उत्तिकै प्रख्यात पनि थिइन् । सबैले उनलाई वाहवाह गर्थे । मनमा हौसला बुलन्द थियो । तर त्यो समयमा रोल्पाबाट नायिका बन्ने […]

छ माया छपक्कैले उत्साहित रोहित

युवा चलचित्रकर्मी रोहित अधिकारी यतिबेला निकै उत्साहका साथ आफ्नो दोस्रो फिल्म छ माया छपक्कैको प्रचार अभियानमा जुटेका छन् । भाद्र १३ गते रिलिज भएको जूनको जुनेली बोलको गीतको उत्साहजनक प्रतिक्रियाले उनलाई निकै हौस्याएको छ । ‘गीत निकै मन पराइयो । खुशी लागेको छ ।’ रोहितले प्रतिक्रिया जनाए । जूनको जुनेली गीतमा दीपकराज गिरी, केकी अधिकारी, […]

प्यारो पीडित ! हाम्रो अभीष्टलाई धनान्दका पर्खालहरूले कहिल्यै छेक्न सक्तैनन्

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हाल ललितपुरकाे नख्खुस्थित केन्द्रीय कारागारमा छन् ।  दस वर्षे भीषण जीवन मरणकाे क्रान्तिमा सँगै लडेका केही नेताहरु सरकारमा छन र उनीहरुकै आदेशमा नेता ओली जेलमा हालिएका हुन् । यही परिदृष्यलाइ नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष, फिल्म निर्देशक तथा साहित्यकार केएल पीडितले नेता सुदर्शनका नाममा एउटा […]

प्रीय कमरेड ! तिमी थुनिएको शहरमा छु

प्रीय कमरेड ! प्रीय सुदर्शन !! तिमी थुनिएको शहरमा छु तिमी डामिएको शहरमा छु र, चुपचाप चुपचाप हेरिरहेछु अनेक खेल र चलखेलहरु !! हेरिरहेछु अनेक ताल र जालझेलहरु ……………. थुनेर तिमीलाई फलामे खोरमा मेरा नायकहरु/मेरा कमरेडहरु सिसमहलमा दिपावली गरिरहेछन् चियर्स गरिरहेछन् ! र, छादिरहेछ्न् सहिदका तस्वीरहरुमा हुलुलु, हुलुलु !! ………… जुनदिन मेरै अघिल्तिरबाट घिसार्दै घिसार्दै […]