कात्तिक १७ गते आइतबार पनि सार्वजनिक विदा

काठमाडौ, १५ कात्तिक । सरकारले आइतवार सार्वजनिक विदा दिएको छ । संघियताको कार्यान्वयनसँगै प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । यस पटक छठ शनिवार र आईतवार परेकाले आइतिवार पनि विदा दिइएको हो । छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो […]