पाँच हजारले मिचे काठमाडौं भित्रैको १८०० रोपनी सार्वजनिक जग्गा

सरकारी र सार्वजनिक जग्गा मिचिएको गुनासो बढेपछि २०४९ साल पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग’ गठन गरेको थियो । पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले दुई वर्ष लगाएर प्रतिवेदन बुझायो । जुन रावल आयोगको प्रतिवेदनका नामले चर्चित रह्यो । दुर्भाग्य, सरकारी निकायहरूले […]

काठमाडौंवासीका लागि सरकारले दियो १० प्रतिशत कर छुट

काठमाडौं, ७ साउन । काठमाडाैं महानगरपालिकाले सम्पति करमा १० प्रतिशत छुट दिने घाेषणा गरेपछि सेवाग्राहीकाे घुइचाे लाग्ने गरेका छन् । महानगरले लिने स्थानीय करमध्ये सम्पति करमा असाेज मसान्तसम्म १० प्रतिशत छुट दिने घाेषणा गरेकाे छ । याे घाेषणासँगै अहिले महानगरका सबै वडामा करदाताकाे भीड लाग्ने गरेकाे छ । प्राय सबै वडामा अहिले डेढ सयसम्म सेवाग्राहीकाे […]

काठमाडौंको सडकबाट निस्कने धुलोबाट अब इट्टा बनाइने

काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (बु्रमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ । यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि […]

भारी वर्षापछि खुलेको काठमाडौंका केही मनोरम दृष्यहरु (फोटो-भिडियो फिचर)

काठमाडाैं । केही दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासँगै जनजीवन अस्तव्यस्त छ । देशभर बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । काठमाडौं उपत्यकामा शनिवार अपरान्हको मौसम भने केही सुध्रियो । मौसममा सुधार आएपछि काठमाडौंका डाँडाकाँडामा मानिसहरु उक्लिए । यसैक्रममा काठमाडौंको स्वयम्भुबाट देखिएको काठमाडौं उपत्यकाका केही दृश्यहरु … हेर्नुहाेस भिडियो https://youtu.be/WLG3u40h0jI हेर्नुहोस् तस्विरमा […]

काठमाडौंमा एमाले कार्यकर्ता र प्रहरीबीच ठूलो झडप, महेश बर्तौला गम्भीर घाइते

काठमाडौं, १८ पुस । निर्वाचन आयोग, सरकार र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्विको विरुद्धमा उत्रिउको एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन तथा पुत्ला दहन गर्दा त्रिचन्द्र क्याम्पस अगाडि तनावग्रस्त भएको छ । सडक कब्जा गरी नाराबाजी गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भई उक्त क्षेत्र तनावग्रस्त भएको हो । प्रहरीले उक्त क्षेत्रमा अश्रुग्याँस समेत प्रहार गरेको […]

काठमाडौंको डान्सबारमा पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परे भारतीय प्रहरी हवल्दार !

काठमाडौं, १७ कार्तिक । काठमाडाैंकाे एक डान्सबारमा गाेली चलाएर भाग्न थालेका भारतीय नागरिक पञ्जाव प्रहरीका हवल्दार भएकाे थाहा भएकाे छ । बुधबार ‘ज्यान डेनिस डान्स’ नामक डान्सवारमा जसवीर सिंहसहितकाे भारतीय नागरिकले गाेली चलाएका थिए । गाेली चलाएर भाग्दै गर्दा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका मध्ये जसविर सिंहकाे साथमा पञ्जाव प्रहरी हवल्दारकाे परिचय […]