इन्जिनियरको छोरी सुतेको कोठामा गोली चलाउने काममा सहभागी भएको भन्दै अर्का इन्जिनियर पक्राउ

काठमाडौं, १४ साउन । कलंकीमा गएराति एक इन्जिनियरको घरमा गाेली चलेको प्रकरणमा अर्का एक इन्जिनियर पक्राउ परेका छन् । गएराति नेपाल सरकारका पूर्व उपसचिव समेत रहेका इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली चलेको थियो । शर्माकी २० वर्षीय छोरी सुत्ने कोठामा हानिएको गोलीले झ्यालका शिशामात्र फुटेका थिए । गोली हानिए लगत्तै शर्माले प्रहरीलाई खबर गरेको र […]

कलंकीमा एक इन्जिनियरकी छोरी सुत्ने कोठामा मध्यराति गोली प्रहार

काठमाडौं, १४ साउन । काठमाडौंको कलंकीमा १ घरमा गोली प्रहार भएको छ । इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा सोमवार राति गोली प्रहार भएको हो । कलंकीमाई मन्दिर नजिकै रहेको हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा राति एकाएक गोली प्रहार […]