आय आर्जनमा सम्लग्न हुने सबैले प्यान नम्बर लिनु अब अनिवार्य

काठमाडाैं, ३ साउन । आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रूपमा लिन आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ भन्ने नीति लिएको छ । आज एक सूचना जारी गर्दै विभागले उक्त […]