नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन गम्भीर खतरामा

काठमाडौं, १५ कार्तिक । मार्क्सवादी एकता अभियानले नेपालमा कम्युनिस्ट आन्दोलन र भावी कार्यदिशा विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील नेताहरुले आआफ्नो धारणा राखेका थिए । जुम अन्तरक्रियामा बोल्दै वक्ताहरुले अहिले नेपालको राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुबै खतरामा रहेको बताउँदै अब संसदीय […]