पुष्पलालः आँधी हुरीमा ननिभेका रातो लाल्टिन

पाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल रातो लाल्टिन थिए । तत्कालीन राजनीतिक अवस्थामा उनलाई प्रभावित पार्न सक्ने धेरै प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि प्रभावित नभई अडेको एक ‘अर्गानिक लिडर’ । प्रजा परिषद्मा रहँदा होस् वा प्रजातन्त्र संघ बनाउँदा अथवा नेपाल राष्ट्रिय कांग्रेसमा आउँदा उनको हरेक खोजको केन्द्रमा श्रमजीवी वर्ग थियो । झन् उनैले पार्टी गठन गर्न खोज्दा त्यो खोज र हाँक […]

मान्छेका अहम र कामवासनालाई वेवास्ता गर्नु मार्क्सवाद र कम्युनिस्टहरुको ठूलाे कमजोरी

नेपालमा प्रजापरिषदपछि कांग्रेस आयो, कांग्रेसपछि एमाले र एमालेपछि एमाओवादी आयो । म आफैं एमाओवादीको नेता हुनुको नाताले यो पार्टीले नै नेतृत्व गरोस् भन्ने चाहन्छु । सायद नेपाली कांग्रेसका साथीहरुमा पनि २००७ सालदेखि क्रान्ति गरेको कांग्रेसले नै गर्न सक्छ भन्ने लाग्न सक्छ । मध्यमार्गमा बसेको सन्तुलनमा रहेको एमाले नै देशको नेतृत्व गर्न सक्छ भन्ने एमालेका साथीहरुलाई […]

प्रचण्डको एमालेमा पतन अनिवार्य थियो

असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका बाबुरामले “आवश्यकता र आकस्मिकता” को परिणाम भने । प्रचण्डले “निरन्तरताको क्रमभङ्ग” भन्न पुगे । केपीले “नेपाली जनताको आकाँक्षा, चाहना र […]