कन्हैयाको प्रचारमा दिनरात लागेका युवतीहरु के भन्छन्?

दिल्लीकी २४ वर्षकी स्वाति ७ अप्रिलदेखि भारतको बेगुसरायमा छिन । उनी पहिलो पटक यहाँ आएकी हुन र हरेक दिन बिहान ८ बजेदेखि यहाँका गाउँगाउँमा चुनाव प्रचारप्रसारमा निस्किन्छन । उनले बेगुसरायमा जान तयारी गरेका बेला उनका आमावुवाले बिहारको एउटा चित्र देखाएर उनलाई नजान चेतावनी दिएका थिए । यद्यपि स्वातिलाई त्यसले कुनै धेरै असर गरेन । स्वाति […]