के हाे एकीकृत जनक्रान्तिको अर्थराजनीतिक प्रक्षेपण

नेपाली जनताले प्रत्येक दिन सुन्ने र हेर्ने समाचारका अधिकांश हिस्सा भ्रष्टाचारका काण्डले भरिएका हुन्छन् । वाइडबडी काण्ड, बालुवाटार जग्गा काण्ड, एनसेल काण्ड यी पछिल्ला केही चर्चित भ्रष्टाचार काण्डहरु हुन् । यस्ता ठूला सबै काण्डहरुमा प्रायः ठूलै पार्टी र ठूलै नेताहरुको नाम जोडिएको हुने गर्छ । न्यायालयका ‘न्यायमूर्ति’हरु, ‘राष्ट्रसेवक’ कर्मचारी, सुरक्षा क्षेत्रका ‘बफादार’ कमान्डरहरुको नामसमेत भ्रष्टाचारका […]