किम जोङलाई पुटिनको कार उपहार

प्योङयाङ, ८ फागुन २०८० । उत्तर कोरियाली शासक किम जोङ उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कार उपहार दिएका छन् । पुटिनले राष्ट्रपति उनलाइ ‘विशेष व्यक्तिगत सम्बन्ध’को कदरस्वरूप कार उपहार दिएको कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ। रुसी निर्मित कारको निर्मित समय र मोडल खुलासा गरिएको छैन । तर, उत्तर कोरियाली नेताको व्यक्तिगत प्रयोगको लागी किमको बहिनी किम […]