गण्डकी प्रदेशमै उत्कृष्ट बनेका यी विद्यालय भए पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका उत्कृष्ट विद्यालयहरु पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा ति विद्यालयहरुलाई पुरस्कृत गरेको हो । सामुदायिक विद्यालयतर्फ प्रदेशमै पहिलो बन्न सफल शितलादेवी मा.वि., दोश्रो स्थान हासिल गर्न सफल बाग्लुङको गणेश मा.वि. तथा तेश्रो स्थान हासिल गर्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि. […]