यसरी सुरु गरियाे उज्यालो भक्तपुर अभियानको शुभारम्भ

भक्तपुर, २८ साउन । भक्तपुरलाई दीपावलीझैँ सधैँ उज्यालो बनाउने उद्घोष गर्दै आएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उनले अभियानको शुभारम्भ गरेका हुन । सो अवसरमा […]