वर्षामा थन्काउने गरिएका कुलेखानी जलविद्युत आयोजना इन्द्र सरोवर भरिएपछि पूर्ण क्षमतामा चलाइयो

काठमाडौं, ३० असार । कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाइएपछि भारतबाट आयात गरिने विद्युत घटाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाका लागि बनाइएको इन्द्र सरोबर ताल पूरै भरिएपछि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न थालिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इन्द्रसरोवरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई […]