अस्थायी शिक्षकहरुमाथि फेरि दमन, ३० अस्थायी शिक्षकलाई एकैठाउँमा गरियो गिरफ्तार

धनुषा । अस्थायी शिक्षकहरुको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले पुनः हस्तक्षेप गरेको छ । आफ्ना विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनमा दमन गर्नुका साथै ३० जना अस्थायी शिक्षकलाई पक्राउ समेत गरिएको छ । अस्थायी शिक्षकहरु आफ्नो आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले […]