काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले उपन्यासकार उषा के.सी. को “हिउँफूल” उपन्यास लोकार्पण गरेको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मन्चासिन सबैले संयुक्त रुपमा आइतबार हिउँफूल लोकार्पण गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक […]
Tag: अन्तराष्ट्रिय नेपाली साहित्य समाज
अनेसास बालतारा-जापान कोरिया विशेष हुने
१५ असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ । भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा […]



