नेपाली चेलीले थाइल्याण्डमा देखाए यस्तो चमत्कार

काठमाडाैं ।नेपाली महिला क्रिकेट टाेलीले थाइल्यान्डमा चमत्कार देखाएकाे छ । थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स ट्वेन्टी–ट्वेन्टी स्माश क्रिकेटमा नेपाली टोलीले लगातार चौथो जित निकाल्ने क्रममा यस्ताे चम्तकार देखाएकाे हाे ।  नेपाली टोलीले समूह चरणका सबै खेलमा जित हात पारेको छ । लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको नेपाली टोलीले बुधबार बिहान भएको समूह चरणको […]

२ सय यात्रु बोकेको वायुसेवाको वाइडवडीमाथि भारतमा माहुरीको खतरानाक आक्रमण

काठमाडौं । काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्यो । विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको ९ नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान […]

साइबेरियन आगन्तुक जलचरको संख्या आधा घट्यो

काठमाडौ, १ पुस । प्रत्येक वर्ष जाडो मौसममा साइबेरियाबाट नेपालमा आउने चराहरुमध्ये आधाले घटेका छन । एक अध्ययन अनुसार नेपालमा यसअघि आउनेभन्दा आधा संख्यामा जलचर पन्छीहरु घटेको विज्ञहरु बताउँछन । काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित ऐतिहासिक पोखरी टौदह विभिन्न किम्बदन्ती जोडिएको धार्मिक केन्द्र हाे । साथै याे आगन्तुक जलचरको बासस्थान पनि हो । किर्तिपुर नगरपालिका […]

लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए

NAC-New-Aircraft

काठमाडौं, ३० पुस । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाईडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समितिका सभापतिले नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका […]

शनिवार राती प्रहरी खोजीका यी ‘मोस्ट वान्टेड’ कसरी मारिए

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक कुख्यात अपराधी प्रहरी इनकाउन्टरमा मारिएका छन्। शनिबार राति तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा प्रहरी उपर फायरिङ्ग गरेपछि विभिन्न मुद्दामा फरार रहेका सिद्धार्थनगर नगरपालिका ६ का केदार साहानी प्रहरी इनकाउन्टरमा मारिएको प्रहरी स्रोतले जानकारी दिएको हो। रुपन्देहीका एसपी हृदय थापालेका […]

रक्सी मिसाएको कोकाकोला खुवाएर किशोरीलाई बलात्कार गर्ने पक्राउ

भद्रपुर, ३० पुस । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ […]

मन्त्रीको कुटाइ खाने सचिव पत्रकारका अगाडि यसरी भक्कानिदै रोए

काठमाडौं, ३० पुस । प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट […]

टेलिकमले ल्यायो २२ नयाँ अफर, ६ रुपैयाँमा एक घण्टा कुरा गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले एकै पटक २२ वटा अफर सार्वजनिक गरेको छ। विन्टर अफरको रुपमा कम्पनीले ल्याएको नयाँ योजना अन्र्तगत प्रयोगकर्ताले ६ रुपैयाँमा एक घण्टा सम्म कल गर्न पाउने भएका छन्। कम्पनीले आइतबार देखि लागू हुने गरि यो अफर ल्याएको हो। अफर आगामी चैत २८ गतेसम्म लागु हुनेछ। यसमा कम्पनीले पहिले अटम अफर अन्तर्गतका सेवामा […]

सिटिइभिटी झोलाभरि पैसा बोकेर जाने दुई नम्बरी धन्दावालहरुको भएको मुख्यमन्त्रीको कडा आरोप

सर्लाही, २९ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) माथि प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गम्भीर आरोप लगाएका छन् । शनिबार सर्लाहीको हरिवनमा आयोजना गरिएको ए कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सो आरोप लगाएका हुन् । हरिवन नगरपालिका वार्ड नं ६ घुर्कौलीमा रहेको जनसेवा माध्यमिक विद्यालयमा प्लस टू सञ्चालनार्थ आयोजित विराट नवाह ज्ञान […]

पृथ्वी राजमार्गमा ३९ यात्रु सवार बस दुर्घटना, एकको मृत्यु

धादिङ, २९ पुस । धादिङको हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाटम रोराङ गाउँपालिका वार्ड नं ९ मा उक्त दुर्घटना भएकाे हाे । सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस आइतबार बिहान आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको हो। दुर्घटनामा बर्दिया सेरुवा […]