न्यूजकारखाना, काठमाडौं । आजकाल कुनै पनि पर्खाल वा माटोमा कमिलाहरू फेला पार्नु सामान्य कुरा हो। प्रायः जसो जब घरहरूमा कमिलाहरू देखिए भने सबै मानिसहरू तिनीहरूलाई भगाउँछन, कुल्चन्छन र मार्छन् पनि। के तपाईंले सोच्नु भएको छ, धेरै ठाउँमा कमिला र त्यस्ता कीराहरूलाई जोगाउन कानुन नै बनेको छ वा कतै त एउटा कमिलाको मुल्य नै ३० हजार […]
विश्व
युरोपमा भाइरसको त्रास, तीन देशले गरे सिमाना सिल
न्यूजकारखाना, काठमाडौं । युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले आतंकको माहौल छ । यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ । यो रोग जनावरबाट सर्ने गर्छ । यही […]
बंगलादेशमा हसिनालाई समर्थन गर्ने ७० वकिल जेल चलान
ढाका । बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ । गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् । ढाका महानगरीय न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार […]
इन्स्टामा पोस्ट लाइक गर्दा मराठी अभिनेताले गुमाए ठुलो धनराशि
न्यूजकारखाना, मुम्बइ । मराठी फिल्मी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् । समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन ।सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो ठगी गरिएको हो । खासमा एक अज्ञात महिलाले अभिनेतालाई इन्स्टाग्राममा ठगी गरेर उनको खाताबाट लाखौं रुपैयाँ चोरी गरेकी छिन् । […]
घट्दै अमेरिका जाने विदेशी पर्यटक
न्युयोर्क, १९ चैत । अमेरिका सधैं विश्वको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य मध्ये एक भएको छ, तर पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको संख्या घटेको छ। राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएको परिवर्तन नै यो घट्नुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन् । अमेरिकाले सन् २०२३ मा ६६।५ मिलियन पर्यटकलाई स्वागत गरेको थियो भने २०२४ मा त्योभन्दा […]
म्यान्मा भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो
म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ । शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् । अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । सरकारले अप्रिल ६ […]
युएसएड बन्द हुदाँ १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्ने युनिसेफको दावी
न्यूजकारखाना ,काठमाडौं। अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् । यो चेतावनी संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले दिएको हो। युनिसेफले भोकमरीको लहरलाई सम्बोधन गर्न सरकार र परोपकारी संस्थाहरूलाई यसको बाल पोषण कोषमा योगदान गर्न आग्रहसमेत […]
‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस
न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ। जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। अमेरिकी आयोगले सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको संलग्नता रहेको आरोप पनि लगाएको छ । आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस […]
बाहिरी देशका ५ लाख मानिसलाई निष्कासन गर्ने अभियानमा अमेरिका
न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ कदम चालेका छन् । यस्तो अवस्थामा ट्रम्पले भारत र नेपाललगायत विश्वका सबै देशका हजारौं मानिसलाई पक्राउ गरी आफ्नो देशमा फिर्ता […]
पाकिस्तानबाट ८ लाख शरणार्थी फर्किए स्वदेश
न्यूजकारखाना, इस्लामाबाद । पाकिस्तानमा गैरकानुनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ । समाचार अनुसार २० मार्चसम्म ८ लाख भन्दा बढी अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन । एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्ड धारकहरूलेसमेत पाकिस्तान छोड्नु पर्नेछ। जस […]