वि.सं. २०७६ कात्तिक २ शनिबार। इ.स. २०१९ अक्टोबर १९। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। षष्ठी, २८:१५ उप्रान्त सप्तमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती […]
Uncategorized
एनआरएनएको अध्यक्षमा कुमार पन्त बिजयी
काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् । बिहीबार […]
आज असोज ३० गते बिहीबार, हेर्नुहोस आजको शुभ राशीफल
वि.सं. २०७६ असोज ३० गते बिहीबार। इ.स. २०१९ अक्टोबर १७ । नेपाल संवत ११३९ कौलागा । कार्तिक कृष्णपक्ष । चतुर्थी, २९:२७ उप्रान्त पञ्चमी ।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि […]
आज असोज २९ गते, हेर्नुहोस तपाईको आजको दिन राशीफलमा
वि.सं. २०७६ असोज २९ गते बुधबार। इ.स. २०१९ अक्टोबर १६। नेपाल संवत ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। तृतीया, २९:१९ उप्रान्त चतुर्थी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला […]
आज असोज २८ गते मंगलबार, आजको राशीफल हेर्नुहोस
वि.सं. २०७६ असोज २८ गते मंगलबार। इ.स. २०१९ अक्टोबर १५। नेपाल संवत ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। द्वितीया, २८:४० उप्रान्त तृतीया। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम […]
२१ शदीका नेपाली हिटलरको दर्दनाक कथा, जसले २० जनालाई इट्टा भट्टामा खसालेर जलाए
काठमाडाैं । विश्व इतिहासमा जर्मनीका हिटलरलाइ एक क्रूर शासक मानिन्छ । जसले सत्तामा हुँदा ठूलाे संख्यामा मानिसहरुलाइ ग्यासच्याम्बरमा हालेर मार्ने गर्दथे । अाज याे केवल इतिहास मात्र हाे । तर, त्यस्तै इतिहास सम्झाउने घटना नेपालमा भएकाे खुलासा भएकाे छ । त्याे पनि सत्तामा भएका शासकले हाेइन, सत्तामा पुग्न संसद बन्ने दाैडमा लागेका एक नेताले गरेकाे […]
कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
धम्बोझी, २७ असोज । धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान […]
ऐतिहासिक पोखरी पुनःनिर्माण
पोखरा, २७ असोज । कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ । मादी गाउँपालिकाद्वारा करीब १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ । पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा […]
आफ्ना बच्चालाई सानैदेखि सिकाउनैपर्ने यी ९ कुराहरू
१. ‘नानीदेखि लागेको बानी’ अर्थात बच्चा बेलादेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । त्यसैले आफ्नो बालबच्चाहरुलाई सानैदेखि राम्रो कुरा सिकाउन जरुरी छ । जसले गर्दा बच्चालाई राम्रो मानिस बन्नको लागि मद्दत गर्छ ।बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ […]
आज असोज २७ गते सोमबार, राशीफल हेर्नुहोस यी राशीको उत्तम समय आज
वि.सं. २०७६ असोज २७ गते सोमबार । इ.स. २०१९ अक्टोबर १४। नेपाल संवत ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। प्रतिपदा, २७:३२ उप्रान्त द्वितीया।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले […]





