जेष्ठ २० ,काठमाडौँ । दोश्रो उपत्येका व्यापी अन्तर बिद्ध्यालय नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको साहित्य सम्मेलनका निर्णायक मण्डलका सदस्य इश्वर मैया श्रेष्ठ, शरद कसाः राजनलाल जोशीबाट क्रमश -कथा विघा, निवन्ध विधा व कविता विघामा प्रथम ,दिर्तीय र तृतीय हुनसफल बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ । कथा विघामा […]
समाचार
सशत्र द्वन्द्का पिडितको परिपूरणीय आवश्यकता सम्बन्धि वकालतपत्र सार्वजनिक
वैशाख २१ काठमाडौँ / दश बर्षे सशस्त्र द्वन्द्वका दौरान भएका घटनाका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ । कार्येक्रम आयोजक द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समिति ICRC ले शुक्रबार काठमाडौँमा गरेको कार्येक्रममा तत्कालिन समएमा राज्य र बिद्रोही समुहबाट बेपत्ता ,तथा भौतिक क्षति हुनेगरी घटाईएका घटनाका पिडित […]
सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावादमा मुलुक हिडेको एमाले नेता भुषालको टिप्पणी
काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी गरेका छन् । राजधानीमा नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक अनुसन्धानात्मक पुस्तककाे सार्वजनिक गर्ने कार्यक्रममा नेता भुषालले साे कुरा बताएका हुन् । भुषाल नेकपा एमाले र वामपन्थी अान्दाेलनमा अध्ययनशील र सैद्धान्तिक बहस गर्ने […]
बेलायतमा विश्व नेपाली साहित्य सम्मेलन हुने
काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व […]
प्रतिभा पुरस्कार कोषबाट श्रष्टाहरु सम्मानित
धनकुटा, १७ चैत । धनकुटा प्रतिभा पुरसकार कोष–०७४ बाट शुक्रबारका विभिन्न विधाका दुई जना सम्मानित र दुई जना पुरस्कृत भएका छन् । सम्मानित हुनेमा धनकुटा – ६ का कवि तथा संस्कृतिविद् तुलसी दिवस र धनकुटा–७ का पत्रकार सञ्जयसन्तोषी राई छन । यसै गरी लोकसंस्कृतिको विकासमा योगदान गरेवापत साँगुरीगढी गाउँपालिका डाँडाबजारका तुलसी पराजुली र खेल क्षेत्रबाट […]
विभिन्न कला र साहित्य प्रस्तुत गर्दै वसन्त उत्सव सम्पन्न
काठमाडौँ, १०चैत्र । काठमाडौं असनका १०४ वर्षीय ज्येष्ठ नागरीकलाई सम्मान गर्दै भिन्तुना गुथि, असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम सम्पन्न भएको छ । गुथिले आज काठमाडौंको असनमा पाँचौ भिन्तुना वसन्त उत्सव कार्यक्रमको आयोजना गर्दै असनका स्थानीय ज्येष्ठ नागरीक १०४ वर्षीय मोतिकृष्ण तुलाधरलाई सम्मान गरेको हो । सोहि कार्यक्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा […]
राष्ट्रकविको स्वास्थ्यमा सुधार
काठमाडौँं, २४ फागुन । केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएका ९९ वर्षीय राष्ट्रकविलाई तीन दिनपछि काठमाडौँ लैनचौरस्थित घरमा ल्याइएको छ । अहिले उनी घरमै आराम गरिरहनुभएको र स्वास्थ्यमा सुधार हुँदै गएको उनकी नातिनी महिमाले जानकारी दिए […]
अन्तिम पटक स्वर्ण आभूषणमा सजिएकी थिइन चर्चित अभिनेत्री श्रीदेवी
गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि पूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो […]
उपन्यास ‘नथिया’काे विमोचन
काठमाडौं, २१ माघ । ठीक १० वर्षअघि पश्चिम नेपालका बादी समुदाय काठमाडौं आए । जब सिंहदरबारको दक्षिण गेटमा बादी समुदायका महिलाले प्रदर्शन थाले सबैको ध्यान त्यतै खिचियो । सिंहदरबारभित्रको कुर्सीमा बसेका शासकदेखि सडकमा खटिएका प्रहरीसम्म हल्लिए । प्रर्दशनमा उत्रिएका उनीहरूले भित्री वस्त्र मात्र लगाएका थिए । त्यही हुलमा थिइन्, उमा बादी । त्यतिवेला उमा बादी […]
आठ जना साहित्यकार साहित्यदूत घोषित
काठमाडौँ, १६ माघ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत २०१८ घोषणा गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम आइतबारको बैठकमा अध्यक्ष विश्वासदीप तिगेलाले नेपाली साहित्यलाई देशविदेशमा चिनाउने उत्कृष्ट आठ […]








