उद्योगी, ब्यबसायीले सरकार र नेपाल राष्ट्र बैंक संग गरे यस्तो माग

काठमाडौँ। विश्व्ब्यापी कोविड – १९ महमरी र्निरन्तर लागु हुदेऐ गरेको लकडाउन बात निजी क्षेत्रमा उत्पन्न भएको संकटमय अवस्था बात समग्र निजी क्षेत्रलाई उकास्न सरोकार निकाय बात कुनै पहल नभएको भन्दै उध्योगी ब्यबसायिको सस्था नेपाल उद्योग बाणिज्य संघले शुक्रबार नयासडक जुद्दा सालिकमा बिभिन्न माग गर्दै प्रदशन गरेका छन । ब्यबसायीले आफुहरु संग सम्बन्ध रहेका सबै निकायलाइ […]

नेपाल बक्सिङ्ग संघले भन्यो ‘संघमा कुनै अनियमित भएको छैन ’

काठमाडौँ। नेपाल बक्सिङ्ग संघले संघमा कुनै अनियमित नभएको बताएको छ। संघले बिहिबार प्रेस बिज्ञप्ति जारि गरि कुनै संचारमाध्यममा संघमा आर्थिक अनियमितता भएको ,बिधान मिचिएको , बक्सिङ्गको स्तर खुम्चिएको भन्ने समाचार प्रकाशन भएकोप्रति संघको गम्भर ध्यान आकर्षण भएको भन्दै प्रकासित समाचारमा कुनै सत्यता नभएको बताएको छ। संघले जारि गरेको बिज्ञप्तिमा भनेको छ -‘ कुनैपनि संघ सस्थाको […]

संकटकाल लगाउने विकल्पका लागि प्रधानमन्त्रीको राष्ट्रपतिसँग तारन्तार गोप्य भेट

काठमाडौं । पार्टीमा विवाद बढ्दै गए पनि सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अलिकति पनि गलेका देखिदैनन् । ओली पार्टीलाइ मिलाउनेतिर भन्दा आफू निकट रहेका र भनेको मान्ने पार्टीका नेताहरुलाइ छुट्टै बोलाएर आफूलाइ सहयोग गर्ने र तारन्तार राष्ट्रपतिलाइ समेत भेट्ने गर्न थालेपछि अरु नेताहरु सशंकित भएका छन् । ओलीले त्यसखालका हर्कत बढाएपछि […]

कमाण्डरले दिएको आदेश नमानेको भन्दै नेपाली सेनाका दुई उच्चअधिकृत सेवाबाट बर्खास्त

काठमाडाैं । नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ। बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको जंगी अड्डाले जनाएको छ। माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी […]

राजधानी छिर्न तीन नाकाबाट आएका ३९० सवारी साधन फिर्ता पठाइयो, ७२ सवारी नियन्त्रणमा

काठमाडौं । विभिन्न तीन नाका प्रयाेग गरेर राजधानी छिर्न खाेज्ने ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ। त्यसैगरी ७२ वटा सवारी साधनलाइृ नियन्त्रणमा लिएकाे छ। उपत्यका बाहिरका जिल्लाबाट नागढुंगा, जगाती र फर्पिङ नाका हुँदै बुधबार राजधानी छिर्न खाेजेका ती गाडीलाइ फर्काइएकाे हाे ।  प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको […]

केपी ओलीले नै मदन स्मृति दिवसका दिन एमाले नामको पार्टी दर्ता गर्न लगाएको खुलासा

काठमाडौं, १६ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्रकाे विवाद फेरि उत्कर्षमा पुगेकाे छ । यही समयमा एउटा अर्काे खबरले नेकपाभित्र खैलाबैला भएकाे छ । त्याे खबर हाे नेकपा एमाले नामकाे पार्टी दर्ता गर्न निर्वाचन आयाेगमा परेकाे निवेदन । त्याे पनि मदन भण्डारीकाे स्मृति दिवसकै दिन यस्ताे निवेदन परेपछि नेकपाका सबै नेता कार्यकर्ता झस्किएका […]

प्रचण्डसहित नेकपाका सबै शिर्ष नेताले मागे प्रम र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजिनामा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सबै शिर्ष नेताहरुले ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै केपी अाेलीलाइ दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको […]

काठमाडौँकाे आकाशमा देखियो सलहका बथान

काठमाडौँ । उपत्यकाको मध्ये भागमा साँझ ४: ३० मा अचानक आकाशमा सलाहका झुण्ड ठुलो मात्रामा देखएको छ । दक्षिण पश्चिम बात पुर्ब तर बहेको हावा संगै सलहका बथान देखिएको हो । जमिन सतहबाट करिव ३० देखि ४० मिटर माथि यो सलह देखिएको छ । आकाशमा अचानक देखएको सलाह ३० मिनेट सम्म देखिएको र बिस्तारै पुर्व दिशातिर […]

आफ्नै खेतमा धान लगाउन खोकनाका किसान भन्छन, ‘सरकार कि रोपाई गर्न दे, नभए मारी दे’ (भिडियो)

  काठमाडौं उपत्यकाभित्रको  दक्षिणी पुरानो एेतिहासिक प्राचीन वस्ती खोकनाका किसानहरु पनि सोमबार दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान रोप्न थाले । यहाँको रौनक नै बेग्लै थियो । पानी पनि पर्दै थियो । तैपनि पानीको पर्वाह नगरी कोही धान रोप्दै थिए त कोही धिमेय्, भुस्याः लगायतका परम्परागत बाजा बजाउँदै थिए […]

जबर्जस्ती करणीको झुटो आरोप लगाएर मुद्दा हाल्ने युवतीलाइ उल्टै कैद र ६३ हजार जरिवाना

चितवन । फिल्मी शैलीमा एक युवकमाथि गलत अाराेप लगाएर २१० दिन कारागारमा थुनाउने एक युवतीलाइ उल्टै जेल सजाय ताेकिएकाे छ । चितवनकी एक युवतीले पाेखराका एक युवकलाइ जवरजस्ती करणी गरेकाे भन्दै किटानी जाहेरी दिएकी थिइन । साेही अाधारमा ती युवकलाइ प्रहरीले पक्राउ गरेकाे थियाे । अदालतमा मुद्दा चलिरहेकाले उनलाइ जेल चलान गरिएकाे थियाे । उक्त […]