मेसीले स्पेनिस ला लिगामा रचे अर्को इतिहास, बार्साद्वारा एटलेटिको म्याड्रिड पराजित

काठमाडौ । स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ । खेलको २६ औ मिनेटमा बार्साका चर्चित अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आकर्षक गोल गरेर यो जित निकालेका हुन् । यो जितसँगै बार्सिलोना ला लिगाको अग्रस्थानमै छ । यो जितपछि ला लिगामा बार्सिलोनाले अरुभन्दा ८ अंकको अग्रता बनाएर शीर्ष […]

सरकारले विनाकारण विद्यार्थी पक्राउ गरेका कारण क्रान्तिकारीको शैक्षिक हड्ताल

काठमाडौं, २० फागुन । सरकारले विनाकारण देशभर विद्यार्थीहरुलार्इ गिरफ्तार गर्दै लामाे समय हिरासतमा राख्ने गरेकाे भन्दै अाज अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल अाह्वान गरेकाे छ ।  नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अाह्वानमा अाज आइतबार घाेषणा गरेकाे शैक्षिक हड्तालका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । साे संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर थुप्रै […]

कर्णालीको प्रदेश सभाले बनायो चार समिति

सुर्खेत, २० फागुन । कर्णाली प्रदेश सभामा चारवटा समिति बनाउने तयारी गरिएकोे छ । प्रदेश सभा नियमावली २०७४ को मस्यौदा समितिले सहमतिमै सभामुखलाई बुझाउने प्रतिवेदन तयार गर्न लागेको जनाएको छ । ११ फागुनमा माओवादी सांसद सीता नेपालीको नेतृत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिले २६ फागुनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिमा एमालेबाट […]

काठमाडौं उपत्यका मरुभूमी बनाउने खतरा, यसरी जुटे अभियन्ताहरु

काठमाडौं, १९ फागुन । कुनै समय ऋषिहरुको ज्ञान प्राप्त गर्ने पवित्र तपोभूमीका रुपमा रहेको काठमाडौं उपत्यका मरुभूमी बनाउन लागिएको चेतावनी विज्ञहरुले दिएका छन् । काठमाडौ उपत्यकालाई मरुभूमी बनाउन नदिनका लागि नागरिक दवाव दिने उद्देश्यले सामाजिक अभियन्ताहरु सक्रिय भएका छन् । सामाजिक अभियन्ताहरुले काठमाडौं उपत्यका अर्थात नेपाल मण्डल पर्यटन नगरी बचाउ अभियान बनाएर विभिन्न कार्यक्रमहरु घोषणा […]

घुस रकम बाँडफाँड नमिल्दा नापी र मालपोत कर्मचारीबीच अफिसभित्रै गोदागोद

काठमाडौं, १९ फागुन । नेपाल सरकारका अड्डाहरु भ्रष्टाचार केन्द्रका रुपमा परिणत हुँदै गएका छन् । अनेकन शैली मिलाएर सरकारी कर्मचारीहरु भ्रष्टाचार गरिरहेका छन् । नेपालका प्रशासनभित्रकाे भ्रष्टाचार संस्कारका रुपमा स्थापित हुँदै गएकाे छ । कर्मचारीहरु घुस नखाएर काम नै नगर्ने संस्कारमा अभ्यस्त छन् । यसैक्रममा कैलालीकाे एक कार्यालयमा घुस लिने कर्मचारीहरुबीच नै गाेदागाेद भएकाे छ […]

अमेरिकाको फ्लोरिडामा आक्रमण गर्ने रुसको गोप्य भिडियो सार्वजनिक

काठमाडौं, १९ फागुन । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार परमाणु हतियारको नयाँ प्रविधि विश्वसामू ल्याएका छन् । यस क्रममा एक भिडियो ग्राफिक्समा अमेरिकाको फ्लोरिडामा मिसाइल बर्साउँदै गरेको दृश्य पनि देखाइएको छ। याे भिडियाे सार्वजनिक भएसँगै अाखिर रूस परमाणु युद्धको स्थितिमा सनसाइन स्टेट फ्लोरिडालाई किन लक्ष्य बनाउन चाहन्छ ? भन्ने प्रश्न उठेकाे छ ।  फ्लोरिडामा वल्ट […]

किन लागे लालबाबु पण्डित युरो ४ का पछि, युरो ४ भन्दा कमका गाडी पूर्ण प्रतिबन्ध लगाउने तयारी

काठमाडाैं । सरकारले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले युरो ४ भन्दा कम मापदण्डका सवारीसाधन आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बढी प्रदूषण फाल्ने सवारीसाधन नियन्त्रण गर्न कम्तीमा युरो ४ मापदण्डको गाडी मात्रै आयात गर्न दिने व्यवस्था लागू गर्ने गृहकार्य अघि बढाएका हुन् । युरो ४ मापदण्डको प्रविधि भएको गाडीले फाल्ने […]

किन बन्द भयो गाम्का नेपाल

गल्फ कोअपरेसन काउन्सिल (जिसिसि) ले नयाँ नियम लगाएपछि गाम्का नेपाल बन्द भएको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदाहरुले अब अनलाइनबाट मेडिकलका लागि आवेदन फारम भर्नु पर्ने ब्यवस्था गरिएको कारण गाम्का नेपाल बन्द भएको हो। साउदी अरब, ओमन र बहराइन जान लागेका नेपाली कामदारहरुले अबदेखि अनलाइनमा फर्म भरेर स्वास्थ्य परीक्षण गर्न सकिने गाम्का नेपालले जनाएको […]

सलमानको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशी

काठमाडौं । भारतीय चर्चित अभिनेता सलमान खानको काठमाडौंमा हुन लागेको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशी भएका छन् । उनीहरुले सामाजिक संजालहरुमा प्रतिक्रिया दिइरहेका छन् । नेपाली कलाकारले नै पहिलो प्राथमिकता पाउनु पर्ने बताएका छन् । त्यस्तै भारतीय कलाकारहरुलाई नेपाल ल्याएर यसरी कार्यक्रम गर्नु नेपाली संस्कृतिमाथिको हस्तक्षेप हुने बताएका छन् । पल्ला घरकी सुकिलो सुकिलो […]

देउवामाथि आफ्नैबाट अहिलेसम्मकै ठूलो झड्का, देउवाको पद खोस्ने यस्तो तयारी

Sher Bahadur Deuba

काठमाडाै, १९ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र […]