मन्त्रीहरुको परीक्षा लिदैं प्रधानमन्त्री

काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’ बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ । सफ्टवेयर असोजको पहिलो […]

एेतिहासिक दशअवतार बन्द हुने अवस्था

भाद्र ३० ,काठमाडौँ / प्रत्येक बर्ष भद्रशुक्ल द्वादशी बाट काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रमा आठ दिन सम्म देखाइने दशावतार आर्थिक अभावका कारण बन्द हुने अवस्थामा रहेको छ । काठमाडौँको दरवार सम्पदा क्षेत्रमा रहेको गद्दिबैथक अगाडी रहेको त्रैलोक्य नरायण देगलमा महाभारत ,रामायण तथा बिष्णु पुराणका मुख्य घटनाहरु स्थिरमुद्रमा देखाइने ”दशवतार ” १५ सय बर्ष एेतिहसिक मल्लकालिन […]

पहिरोले थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो, चार घर डुबे, के छ अवस्था ?

बाग्लुङ । बाग्लुङमा पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको बडिगाड खोला ओभर फ्लो भएर बग्न सुरु गरेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाटओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम भने कायमै रहेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिए । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा […]

बागलुङमा ठूलो खोला थुनियो, गुल्मीका हजारौं घर जोखिममा

पाल्पा । बागलुङ जिल्लाको भीमगीठेमा बढीघाट खोला थुनिँदा हजारौं घर जोखिममा परेका छन् । बागलुङको भीमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौ बस्ती जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरोका कारण त्यस क्षेत्रकै ठूलो खोला शुक्रबार रातिदेखि अबरुद्ध भएको हो । खोला थुनिँदा […]

सङ्गठन बिरुद्ध गतिविधि गर्ने प्रकाश डुम्रेसहित तीन जना क्रान्तिकारी पत्रकार संगठनबाट निष्कासित

काठमाडौं ।  सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि क्रान्तिकारी पत्रकार संगठन, नेपालले प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द सत्रको […]

सरकारलाई राजपा सांसदको प्रश्न: उपप्रधानमन्त्रीलाई झण्डा नदेखाएर के बन्दुक देखाउनु पर्थ्यो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । साथै घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । संसदको शुक्रबारको बैठकमा सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्ण राजपा सांसदले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको बताए । […]

दुई दशकपछि अपि हिमाल आरोहणमा विदेशी आइपुगे

दार्चुला ।  सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि आएको हो । यसअघि २०५५/५६ सालअघि मात्रै […]

ब्रिगेड ब्वाइजले भित्र्यायो तीन विदेशी खेलाडी, को-को हुन् ?

काठमाडौं ।  चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिए । कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट […]

तीजको दर खाएर नाच्दै ढले सिवाकोटी

काठमाडौं । तीजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केही बेरमै अस्पताल पुर्याइए पनि डाक्टरले उनका मृत्यु भइसकेको घोषणा गरे । अचेत भएको केही बेरमै उनको ज्यान गएको […]

निर्मलालाई डान्स सिक्न कर गरेको नयाँ खुलासा, प्रहरीको उल्टो अनुसन्धान

काठमाडौं । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित […]