बैंग्लोरसँग हार्‍यो मुम्बई, प्लेअफबाट बाहिरिने लगभग पक्का

काठमाडौं, १९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको छ । यो हारसँगै मुम्बई अब प्लेअफ चरणबाट लगभग बाहिरिइसकेको छ । बैंग्लोर भने आठ म्याचमा तेस्रो जितका साथ अंक तालिकामा पाँचौं स्थानमा छ । १६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई ७ विकेट गुमाउँदै १५३ रनमा समेटियो । मुम्बईका […]

जनकपुरको साँचो मोदीलाई बुझाउने यस्तो छ तयारी, मेयरले गरे खुलासा

Narendra-Modi

काठमाडौं, १९ बैसाख । जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा […]

ऐतिहासिक बिरासत बोकेको गोरखाको विकासकालागि गोरखा विकास मंच गठन गरिएको घोषणा

काठमाडौ, १८ बैशाख । नेपाल राज्यकै ऐतिहासिक बिरासत बोकेको गोरखाको समग्र विकासका लागि गोरखालीहरु संगठित भएका छन् । गोरखाको समग्र बिकाशका लागि राजधानीमा आज एक कार्यक्रमका बीच गोरखा विकास मंचको घोषणा गरिएको छ । डा हेमराज ढकालको संयोजकत्वमा गोरखा विकास मंचको घोषणा गरिएको हो । गोरखा जन्मथलो भै काठमाडौ उपत्यका वा अन्यत्र बसोबास गर्ने गोर्खालीहरु […]

आज विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

काठमाडौं, १८ बैसाख । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । अमेरिकाको सिकागोको […]

आईपीएलमा चेन्नेइको छैटौँ जित, दिल्लीको छैटौँ हार

काठमाडौं, १८ बैसाख । आईपीएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । पुणेमा भएको सोमबार रातिको खेलमा २ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि टिमको […]

डीएसपी प्रजित केसीले शव लुकाउन २ करोडको बार्गेनिङ गरेको खुलासा !

काठमाडौं, १८ बैसाख । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टी भएपछि मुद्दा चलाउने तयारी गरिएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनको पनि संलग्नता देखिएपछि आइतबार प्रहरीले मोरङ अदालतमा कर्तव्य ज्यान, अपहरण र […]

भारतमा अलपत्र परेका ७ नेपाली बालबालिकाको उद्धार

  भारतको विहारमा अलपत्र परेका सात जना नेपाली बालबालिकालाई गैरसरकारी संस्था छोराछोरी नेपालले उद्धार गरि ललितपुर ल्याइएको छ । भारतको विहार राज्यको छपरा र मुजफ्फरपुरमा रहेको बाल गृह तथा बालिका गृहबाट ती सात जना बालबालिकालाई केन्द्रीय बाल कल्याण समिति, हरिहरभवनको समन्वयमा गैरसरकारी संस्था छोराछोरी नेपालले शुक्रवार उद्धार गरि काठमाडौं ल्याइएको हो । उद्धार गरिएकामा ४ […]

यस्तो छ सुन काण्डमा गोरे–प्रहरी कनेक्सन

काठमाडौं, १५ बैसाख । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो। मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै […]

धनगढी बिमानस्थलमा सौर्य एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

कैलाली, १५ बैसाख । कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान सामान्य दुर्घटना भएको छ, यद्धपि बिमान ठुलो दुर्घटना हुन बाट जोगिएको छ । शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरासँग ठोक्किए पनि तनाव भएको थियो । उक्त बिमानमा चरा ठोकिएपछि बिमान उडान भर्न सक्ने अवस्थामा छैन । जिल्ला […]

मौलिकता झल्काउदै संगीत यात्रामा चर्चित गायक दिपक बज्राचार्य

      बैशाख १३ ,काठमाडौँ / दुइ दशकअघि पपगायन र संगीत मार्फत य्दयेका एक प्रतिभाशालि गाएक दिपक बज्राचार्यले अनवरत आफ्ना गीतसंगीतले हरेक बर्ग र उमेरका दर्शक तथा श्रोताहरुलाई झुमाइरहेका छन् । निकै चार्चामा रहेको नयाँ म्युजिक भिडियो र आफ्नो मौकिक पहिचान हुने गरि सांगीतिक यात्राका बारेमा जानकारी दिने उदेश्यले शुक्रबार आयोजित कार्येक्रममा बज्राचार्यले आफ्नो गीतलाई […]