अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत

काठमाडौं, २३ बैसाख । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन […]

आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको जिप दुर्घटनामा मृत्यु

बर्दिया, २२ बैसाख । बर्दियाको बारबर्दिया नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकको बा. १७ च १२१७ नम्बर जिप गएराति बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख रामबहादुर हमाल र सोही बैंकमा कार्यरत कञ्चनपुर घर भएका भुवन पन्तको […]

सशत्र द्वन्द्का पिडितको परिपूरणीय आवश्यकता सम्बन्धि वकालतपत्र सार्वजनिक

    वैशाख २१ काठमाडौँ / दश बर्षे सशस्त्र द्वन्द्वका दौरान भएका घटनाका पीडितको परिपूरणीय आवश्यकता, अधिकार र माग’ नामक वकालतपत्र आज सार्वजनिक भएको छ । कार्येक्रम आयोजक द्वन्द्वपीडित साझा चौतारी र रेडक्रस अन्तर्राष्ट्रिय समिति ICRC ले शुक्रबार काठमाडौँमा गरेको कार्येक्रममा तत्कालिन समएमा राज्य र बिद्रोही समुहबाट बेपत्ता ,तथा भौतिक क्षति हुनेगरी घटाईएका घटनाका पिडित […]

यातायात व्यवसायीमाथि हदैसम्म निर्मम बन्यो सरकार, गर्‍यो यति कठोर निर्णय !

काठमाडौं, २१ बैसाख । सिण्डिकेटधारी यातायात व्यवसायीहरुमाथि सरकार हदैसम्मको निर्मम बनेको छ ।  शुक्रबारदेखि व्यवसायीहरुले देशभर यातायात ठप्प पारेपछि सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो […]

वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन

काठमाडौं, २१ बैसाख । चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै […]

कम्पनीका गाडीलाई सरकारी सुरक्षा

काठमाडौं, २१ बैसाख । यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

युरोपा लिगको फाइनलमा पुग्यो एथ्लेटिको मड्रिड

काठमाडौं, २१ बैसाख । एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो । पुरै ९० मिनेटमा आर्सनलले आक्रामक खेल खेलेपछि गोल गर्न सकेन । घरेलु दर्शकमाझ एथ्लेटिको मड्रिडले पहिलो हाफको इन्जुरी समयमा […]

शसस्त्रमा डिआईजी बढुवाका लागि दौडधुप सुरु, को-को छन् लाइनमा ?

काठमाडौं, २० बैसाख । सशस्त्र प्रहरी बलभित्र एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । शसस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सुचीमा रहेका छन् । यसमा आफु निकटलाई पहिलो बनाउन संगठनभित्र चलखेल सुरु भएको छ । स्रोतले दिएको जानकारी […]

साढे ३३ किलो सुन काण्डमा सात अनुत्तरित प्रश्न

काठमाडौं, २० बैसाख । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ ।  सात अनुत्तरित प्रश्न १. गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरूमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन । २. […]

३२ हजार कर्मचारी घरका न घाटका

काठमाडौं, २० बैसाख । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको […]