ललिता निवास प्रकरण, गच्छदारको पक्षमा नेविसंघको राँके जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला 

कैलाली, २४ माघ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा ९ करोड ६५ लाखको भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस उपसभापति विजय गच्छदारको पक्षमा नेविसंघले राँके जुलुस निकालेको छ। नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा कैलालीमा राँके जुलुस निकालिएको हो । नेविसंघले बालुवाटारको जग्गा प्रकरणमा मुख्य निर्णयकर्ता मानिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा […]

कोरोनाभाइरसको सङ्क्रमण भएपछि शरीरमा के कस्ता संकेत देखिन्छन हेनुहोस ।

माघ २४ बीबीसी । नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ।यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छरु यसका लक्षणहरू के हुन्रु सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छरु यसको उपचार कसरी हुन्छ ? हामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ […]

थपिदै छन् हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी

ललितपुर, २४ माघ । नेपालमा कुष्ठरोग अपाङ्गता भएका व्यक्तिको सङ्ख्या हालसम्म करीब ३० हजार रहेको एक अध्ययनले देखाएको छ । कुष्ठरोगमा लामोसयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले संयुक्त रूपमा हालै सार्वजनिक गरेको अध्ययनमा सो औँल्याइएको हो । कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको सङ्ख्या झण्डै एक […]

मुस्ताङमा पुनः हिमपात

ठिनी, २४ माघ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए । जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो […]

कार चलाउन सिकाउँदा एक जनाको मृत्यु

बैतडी, २४ माघ । कार सिकाउँदै गर्दा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु तथा एक घाइते भएका छन्। मृत्यु हुनेमा कारधनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् […]

तरकारीमा परनिर्भरता घट्नुको साटो झन् बढ्यो

काठमाडौँ, २४ माघ । असारदेखि लगातार आकाशिएको तरकारीको भाउ अहिलेसम्म सस्तो हुन सकेको छैन । अहिले केही सस्तो भए पनि गत वर्ष अवधिको तुलनामा महँगो नै छ । देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार आलुमा थप परनिर्भरता बढेको […]

जंगली बँदेल मार्न कृषकलाई अनुमति

काठमाडौं, २३ माघ । सरकारले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न कृषकलाई अनुमति दिएको छ । जंगली वन्यजन्तुलाई चालु आर्थिक वर्ष २०७६र७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरी त्यस्ता जंगली बँदेलले निजी खेत, खला र बारीमा पसी बालिनालीमा क्षति गरे मार्नसमेत सकिने गरी नियम बनाइएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार […]

चीनबाट ल्याइएका नेपालीलाई ४ ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी चीनबाट आउन चाहने विद्यार्थी र नागरिकका लागि शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका […]

प्रदेश सरकारद्धारा जनता आवास कार्यक्रमलाई निरन्तरता

कोहलपुर, २३ माघ । प्रदेश सरकारले जनता आवास कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएका कारण प्रदेश ५ का विपन्न परिवार लाभान्वित हुने भएका छन् । सो कार्यक्रमवाट वास्तविक विपन्नले लाभ लिन सकुन् भनेर ५ का सांसद आफै घर दैलो अभियानमा लागेका छन् । प्रदेशसभा सदस्य कृष्णा केसी नमुना ले सोमबार बाँकेको नरैनापुरको अनुगमन गरेकी छन् […]

कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं, २३ माघ । काठमाण्डौको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् । प्रदेश ०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । टिपर भने ठक्कर दिएपछि […]