काठमाडौं, २८ असार । अन्तर्घात र नयाँ शक्तिका कारण माओवादीले ५० स्थानीय तह गुमाउनुपरेको निष्कर्ष निकालेको छ । माओवादीले अत्यधिक आशा गरेका रोल्पा, गोरखा, सल्यान, कञ्चनपुर, दाङजस्ता जिल्लामा अपेक्षित जित हासिल गर्न सकेन । २२ जिल्लामा त माओवादीले एउटा पनि तहको प्रमुख जितेको छैन । ती जिल्लाका कतिपय गाउँपालिकामा जित्न सक्ने अवस्था भए पनि सांगठनिक […]
राजनीति
मतपत्र च्यात्नेलार्इ एसपीले ‘अाइ वील सुट यू’ भनेपछि
काठमाडौं, २८ असार । भरतपुरको मतगणनाका क्रममा भएको विवादलाई सर्वोच्चले अहिलेसम्म टुंग्याएको छैन । तर, त्यस क्रममा मतपत्र च्यातिँदाका नयाँ नयाँ तथ्यको खुलासा भने हुन थालेका छन् । जेठको १४ गते राति १९ नं. वडामा मतदान भएको दुई हजार आठ सय ९७ मध्ये एक हजार आठ सय नौ मत गन्न बाँकी हुँदा साँझको खाना खानलाई […]
सबैलाई रिहा नगरेमा उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्छः प्रकाण्ड
काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीले अहिलेसम्म गैरकानूनी रुपमा गिरफ्तार गरिएका झुठा मुद्दामा फसाइएका पार्टीका सबै नेता कार्यकर्तालाई रिहा नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ । मंगलबार साँझ नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बिनाकारण गिरफ्तार गरी बन्दी बनाई झुठा मुद्दा लगाइएका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नुको […]
एमाले र राजपाका नेताहरु एकाएक राजधानीको एक रिसोर्टमा अावासीय बैठकमा
काठमाडाैं, २५ असार । वर्तमान राजनीतिमा दुर्इ ध्रुबबाट अाफ्ना कडा अडान राखेर अापसमा विराेध गरिरहेका दुर्इ दल एकाएक गाेप्य अावासीय वार्तामा बसेकाे खबर छ । त्याे पनि राजधानीभन्दा अली कुनामा भव्य रिसाेर्टमा । एकातिर केपी अाेलीकाे नेतृत्वकाे नेकपा एमाले अर्काेतिर राजेन्द्र महताेसहितका प्रमुख मधेशी नेताहरु रहेकाे राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल । यी दुर्इ दल […]
जर्मनीमा बस्ने बास नै पाएनन ट्रम्पले
काठमाडौं, २५ असार । जी–२० शिखर सम्मेलनका लागि जर्मनीको ह्याम्वर्ग पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ने होटेल नै नपाएको समाचार बाहिर आएको छ । लाखौ प्रदर्शनकारीको विरोधका बाबजुत ह्याम्वर्ग पुगेका ट्रम्पले बस्ने होटेल नपाएपछि जर्मनीको ह्याम्वर्ग संसदको गेष्ट हाउसमा रात बिताउन बाध्य भएका छन् । ह्याम्वर्ग पुगेका अन्य देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु सबै ठूला बिलासी […]
जी-२० सम्मेलनबाट ट्रम्प बहिस्कृत । एक्लियो अमेरिका
काठमाडाैं, २५ असार । जर्मनीकाे ह्याम्वर्गमा सम्पन्न जी २० शिखर सम्मेलनबाट अमेरिका एक्लिएकाे छ । विश्वका ठूला पुँजीवादी देशहरुकाे संगठन जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्ति पनि निकै अालाेचना भएकाे छ । ह्याम्वर्ग शिखर सम्मेलनबाट अमेरिका एक्लिनु परेपछि अहिले थुप्रै अमेरिकी बुद्धिजीवीहरुले पनि ट्रम्पकाे अालाेचना गर्न सुरु गरेका छन् । जी २० […]
चीन र भारतबीच चिसियाे सम्बन्ध । सीमामा तनाव अझै बढ्दाे
दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण गर्ने अाफ्ना नागरिकलार्इ सचेत रहन यात्रा अलर्ट जारी गरेकाे छ । चिनियाँ विदेश मन्त्रालयले यसलार्इ यात्रा अलर्ट नै नभने […]
जी–२० सम्मेलनमा ट्रम्प र पुटिनबीचको पहिलो भेट
ह्यामवर्ग । जर्मनीको हैम्बर्गमा भइरहेको जी २० शिखर सम्मेलनका अवसर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो भेट भएको छ । लामो समयदेखि चिसो सम्बन्ध रहँदै आएका दुई देशका प्रमुखहरुबीचको यो भेटलाई विश्वभर चासोपूर्वक हेरिएको छ । विश्वकै ध्यान खिचेको उनीहरूको पहिलो भेटमा दुई नेताले हात मिलाएका र केही शब्दको आदान प्रदान […]
देउवाका लागि कमल थापाकाे पावर जुटाइदिन प्रचण्डले बाेलाए बैठक
काठमाडौं, २४ असार । पार्टीभित्रकाे किचलाेका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेका शेरबहादुर देउवाका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सक्रिय भएका छन् । अाफ्नाे पार्टीबाट मन्त्री बनाउन तम्तयार पारे पनि कांग्रेसभित्रकाे विवादका कारण मन्त्रिपरिषद पूरा गर्न नसकेका देउवाका लागि प्रचण्डले अाज कमल थापाकाे साथ जुटाइदिन एउटा बैठककाे अायाेजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाइएकाे […]
न डाक्टरको विश्वास न त बैद्यप्रति नै भराेसा । दुबै सुक्न लागेका बुढा रुख
काठमाडौं, १७ असार । गणतन्त्रको लागि ज्यान बाजी लगाएर जनयुद्धमा महत्वपूर्ण जिम्मेवारी पूरा गरेका पूर्व सहकर्मी डा.बाबुराम भट्टराई र सिपी गजुरेल चुनावी मैदानमा छन् । भट्टराई नयाँ शक्ति पार्टी नेपालका प्रमुख हुन् भने गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका । भट्टराईले पार्टीलाई नै चुनावमा जोतेका छन् भने क्रान्तिकारी माओवादीका वरिष्ठ नेता गजुरेल क्रान्तिकारी उपयोगमा । जनतालाई […]