प्रदेश प्रमुखलार्इ कानुनभन्दा माथि राखियो, जस्तो अपराध गर्दा पनि मुद्दा नलाग्ने व्यवस्था

काठमाडौं, ५ माघ । सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई कुनै पनि कानुनले छुने छैन । उनीहरुले पदमा रहँदासम्म जस्तो कार्य गरेपनि कुनै अदालतमा प्रश्न गर्न पाइने छैन । राजनीति पार्टीका नेताहरुले संविधान लेखनमा प्रदेश प्रमुखलाई संविधानभन्दा माथि राखिएको छ । केन्द्रमा राष्ट्रपतिलाई झैं पदमा रहँदा गरेका कुनैपनि कामहरुलाई लिएर अदालतमा जाने नपाइने कानुन बनाएको छ […]

राष्ट्रिय सभाका लागि २१ दल भिड्दै, आयोगले दियो यस्तो चुनावचिन्ह

काठमाडौं, ५ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि २१ वटा दलले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभाका लागि दर्ता भएका २१ राजनीतिक अाज चुनाव चिन्ह दिएकाे हाे । अायाेगले नेकपा एमाले (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय […]

अनुराधाकाे नियुक्ति विवादमा, दाहालले भने, अनुराधा इण्डियन हुन्

काठमाडौं, ३ माघ । राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालले ३ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्ती पाएकी अनुराधा कोइराला भारतीय भएको अारोप लगाएका छन् । बुधबार सरकारले कोइरालालाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । दाहालले सामाजिक संजालमा कोइरालाको बायीग्राफिले भारतीय देखाएको बताउँदै सरकारसँग जवाफ मागेका छन् ।’माइती नेपाल’ मा पश्चिमा देशहरुको लागनी भएको बताउँदै दाहालले […]

कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेशका राष्ट्रपति ‘रुढीवादी काँग्रेसी’

काडमाडौँ, ४ माघ । लामो समयको घम्साघम्सी, धक्काधक्की र घोचपेचपछि सरकारले बुधबार प्रदेश प्रमुख नियुक्त गर्नुको साथै अस्थायी राजधानी तोकेको छ । सुरुमा सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसले प्रदेश प्रमुख र अस्थायी राजधानीबारेको निर्णय गर्न डराएको थियो । निर्णयपछि उत्पन्न हुन सक्ने विरोधको सामना गर्न तयार भएको थिएन । उसले नेकपा एमाले र माओवादी केन्द्रको […]

धनुकटामा ठूलो झडप, प्रशासन कार्यालयमा आगजनी, गोली चल्दा ३ घाइते

काठमाडाैं, ४ माघ । सरकारले प्रदेशका अस्थायी मुकाम ताेकेपछि विभिन्न प्रदेशमा अान्दाेलन चर्किएकाे छ । यसैक्रममा धनकुटामा प्रहरी र अान्दाेलनकारीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बुधवार बसेकाे मन्त्रिपरिषद बैठकले एक नम्बर प्रदेशकाे अस्थायी केन्द्र विराटनगर ताेकेपछि त्यसका विरुद्ध धनकुटामा अाज बिहानैदेखि प्रदर्शन सुरु भएकाे थियाे । धनकुटालार्इ नै एक नम्बर प्रदेशकाे […]

प्रदेश प्रमुखका लागि प्रस्तावित यी नाममाथि मन्त्रिपरिषदमा घम्साघम्सी

काठमाडौँ, ३ माघ । प्रदेश प्रमुख र मुकाम ताेक्न बसेकाे मन्त्रिपरिषदकाे बैठक विना निष्कर्ष स्थगित भएकाे छ । अाजकाे मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने भनिएकाे थियाे । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहानैदेखि बैठक बसेको बैठक थप छलफलको अावश्यकता भएको भन्दै पुनः बस्‍ने स्थगित गरिएकाे स्राेतले जानकारी दिएकाे छ । सूचना […]

नेकपाको केन्द्रीय समिति बैठक सम्पन्न: विप्लवले प्रस्तुत गरेको तीन महिने अभियानको प्रस्ताव पारित

काठमाडौँ, २ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले चुनाव खारेज अभियानको समीक्षा पनि गरेको छ । नेता–कार्यकर्ता र जनताको सहभागिताले वर्ग संघर्षलाई नयाँ उचाईमा पुर्याएको र चुनाव खारेज अभियान सफल भएको बैठकले निष्कर्ष निकालेको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले जनघात, राष्ट्रघात र जनदमन बढाउने बैठकले […]

नेकपाका नेतामाथि सांघातिक हमला, ट्रकले पेलेर सामूहिक हत्या गर्न खोजियो

काठमाडौं, २ माघ । तमु ल्होसार पर्ब मनाईरहेका नेपाल कम्युनिष्ट पार्टीका नेतासहित स्थानीयमाथि धादिङमा सांघातिक हमला भएको छ । जिल्लाको सिद्धलेक गाउपालिका वार्ड नम्बर ५ स्थित कम्पुर पाँचखोलामा शनिबार स्थानीय र नेकपाका जिल्ला स्तरीय नेता बुद्ध गुरुङमाथि ज्यान लिने उदेश्यले हमला भएको नेकपाले जनाएको छ । गुरुङ सामुदायको पर्व तमु ल्होसारको अवसरमा सास्कृतिक कार्यक्रम भइरहेको […]

नेपाली सेनाले भन्यो, “भारतसँग कदापी झुक्दैनौ”

काठमाडौँ, २ माघ । नेपाली सेनाले काठमाडौँ–तराई / मधेश द्रुत मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भारत संग नलिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलन नै गरेर नेपाली सेनाले (डिपिआर)आफैँ तयार गर्नेकुरा सार्वजनिक गरेको हो । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए […]

एकैदिन चार करोडको कारोबार

पोखरा, २ माघ । पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उनले […]