काठमाडौं, ६ जेठ । सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी मा बढुवा नगरी एआईजकी दावेदार रहेका डिआईजीलाई सरुवा गरेको छ । गृहमन्त्रालयले प्रहरी नायव महानिरिक्षक डिआईजीहर सरुवा र पदस्थापन गरेको हो । प्रहरी महानिरिक्षक आईजीपीको नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आईजीपीका ब्याची पाँच जना डिआईजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि […]
मुख्य समाचार
यी हुन विद्यार्थीलाई कुट्दै पिसाव खुवाउने प्रअ, गाउँपालिका अध्यक्षले गरे यस्तो कारवाही
प्रज्वल पौडेल, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब पिउन बाध्य बनाएका हुन् […]
सिमा क्षेत्रमा फेरी तनाव: दुई देशका सेनाबीच गोली हानहान, ९ जनाको मृत्यु
काठमाडौं, ५ जेठ । भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भएको छ । अहिलेसम्म दुवैतर्फका गरी ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतले पाकिस्तानतर्फबाट विना उक्साहट गोलीबारी गरिएको आरोप लगाउँदै गोलीबारीमा चार जना सर्वसाधारण र एकजना सुरक्षाकर्मी मारिएको दावी गरेको छ । पाकिस्तानले पनि भारतीय पक्षबाटै सुरुमा फायरिङ भएको […]
एमाले र माकेको एकताबारे विप्लवको कडा टिप्पणी
काठमाडौं, ४ जेठ । नेकपाका महासचिव विप्लवले एमाले र माओवादी केन्द्रबीचको एकता कम्युनिस्ट आन्दोलनलाई अध्याँरोतिर धकेल्ने गठजोड मात्रै भएको बताएक छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले उक्त एकता कम्युनिस्ट आर्दशबाट च्युत भएको घोर अवसरवादी संशोधनवादीहरुको एकता भएको बताएका छन्। महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन […]
मानवअधिकारको अवस्था दयनीय, सरकार निरंकुश बन्दै गएको आरोप
काठमाडौ, ४ जेठ । बिभिन्न दलका नेता र मानव अधिकारकर्मीहरुले मुलुकमा मानवअधिकारकाे अवस्था अत्यन्त दयनीय रहेकाे बताएका छन् । जनाधिकार अभियान नेपालले शुक्रबार राजधानीमा अायाेजना गरेकाे वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार विषयक अन्तर्कियामा वक्ताहरूले संविधानमा लाेकतन्त्र भनेपनि व्यवहारमा निरंकुशता लाद्न् प्रयत्न भइरहेकाे अाराेप लगाए । जनाधिकार अभियानका अध्यक्ष एकराज भण्डारीले वर्तमान राजनीतिक परिस्थितिमा मानवअधिकार शिर्षकमा प्रस्तुत […]
दुर्इ नम्वर प्रेदशमा दुई मन्त्री र सांसदबीच कोठाभित्र भक्कुमार, मोदीका लागि खर्चेको रकमलार्इ लिएर मारामार
काठमाडौं, ४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर प्रदेश २ को सरकार संकटमा परेको छ । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा जोडदार रुपमा उठाएपछि प्रदेशमन्त्रीहरू भौतिक आक्रमणमा उत्रिएका छन् । मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न भएपछि संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा रहेको प्रदेश […]
आईपीएल: हैदराबादलाई हराउँदै बेंग्लोरको प्लेअफ सम्भावना जिवितै
काठमाडौं, ४ जेठ । रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो । जितसँगै बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । २ […]
नेकपा ‘अण्डरलाइन’को एकतापछि बसेको पहिलो बैठकले गर्यो यस्ता ८ निर्णय
काठमाडौं, ४ जेठ । नेकपा एमाले र नेकपा माआवादी केन्द्रका एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी ‘अण्डरलाइन’को पहिलो केन्द्रीय समितिको बैठकले ८ निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसेर केन्द्रीय सदस्यहरुको शपथपछि बैठकका निर्णय सुनाइएको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावहरु निर्णयार्थ पेश परेका थिए । उनले गरेको प्रस्तावलाई केन्द्रीय […]
एमाले–माओवादीबीच यसरी भयो भागबन्डा
काठमाडौं, ३ बैसाख । बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ । मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुबै दलका दोस्रो तहका नेताको प्रयासमा बुधबार एकता प्रक्रियाले गति लिएको हो। सैद्धान्तिक लगायतका केही विषयलाई एकता महाधिवेशनसम्म थाती राखेर एकीकरण हुन लागेको हो। २ पार्टीबीचको एकता […]
गोली प्रहार गरी रुपन्देहीमा एक जनाको हत्या
रुपन्देही, ४ जेठ । गोली प्रहारबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको […]









