काठमाडौं, २० बैसाख । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ: ३७,९९,५६५ ग्राम सुन तस्करी, चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार/साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर १७,०१,८०,७१,४३० रुपैयाँ बिगो गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी […]
मुख्य समाचार
साढे ३३ किलो सुन काण्डमा सात अनुत्तरित प्रश्न
काठमाडौं, २० बैसाख । ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । सात अनुत्तरित प्रश्न १. गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरूमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन । २. […]
३२ हजार कर्मचारी घरका न घाटका
काठमाडौं, २० बैसाख । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको […]
संस्कृतिकर्मी गिरफ्तारीको महासंघद्धारा विरोध, तत्काल रिहा गर्न चेतावनी (विज्ञप्ती सहित)
कपिलवस्तु, १९ बैसाख । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र दलाल पुँजीवादी संस्कृतिका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी व्युरोले संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अन्तर्गत कपिलवस्तुमा क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका दानापुरमा हजारौं जनताको अपार सहभागितामा सांस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरी आएर एकाएक हस्तक्षेप गरी महासंघ कपिलवस्तुका अध्यक्ष एवं […]
कर्मचारीले विदेश भ्रमणमा राज्यकोषको स्वाहा गरेपछि..
काठमाडौं, १९ बैसाख । कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५ करोड रुपैयाँ राज्यकोषबाट रित्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका ल्याएको हो । […]
एमाले–माओवादी एकता, ओलीसँग प्रचण्ड सशंकित
काठमाडौं, १९ बैसाख । पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ। पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ। […]
सरकारमा जानेबारे उपेन्द्र यादवले खोले मुख
काठमाडौं, १९ बैसाख । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच आज श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ बनेको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको […]
एकैचोटिमा २ वटा बम बिस्फोट, ठुलो संख्यामा हताहती र मानवीय क्षति !
काठमाडौं, १९ बैसाख । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको हो । आडमवा प्रान्तका पुलिसले उक्त बम बिस्फोटमा इस्लामिक चरमपन्थी समूह बोको हराम हुनसक्ने आशंका गरेको छ । बोको हरामले […]
जनकपुरको साँचो मोदीलाई बुझाउने यस्तो छ तयारी, मेयरले गरे खुलासा
काठमाडौं, १९ बैसाख । जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा […]
ऐतिहासिक बिरासत बोकेको गोरखाको विकासकालागि गोरखा विकास मंच गठन गरिएको घोषणा
काठमाडौ, १८ बैशाख । नेपाल राज्यकै ऐतिहासिक बिरासत बोकेको गोरखाको समग्र विकासका लागि गोरखालीहरु संगठित भएका छन् । गोरखाको समग्र बिकाशका लागि राजधानीमा आज एक कार्यक्रमका बीच गोरखा विकास मंचको घोषणा गरिएको छ । डा हेमराज ढकालको संयोजकत्वमा गोरखा विकास मंचको घोषणा गरिएको हो । गोरखा जन्मथलो भै काठमाडौ उपत्यका वा अन्यत्र बसोबास गर्ने गोर्खालीहरु […]










