काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट तीन तरिकाबाट शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार सिंहदरबारस्थित समिति सचिवालयमा बसेको बैठकले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो । समिति बैठकमा मन्त्रालयका सचिव चूडामणि पौडेलले पेस गरेको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा […]
मुख्य समाचार
एनआरएनएको विवादसम्बन्धी मुद्दा लगातार दोस्रो पटक ‘हेर्न नमिल्ने’मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादसम्बन्धी ६ वटा मुद्दा हेर्न बिहीबार पनि हेर्न नमिल्नेमा परेको छ । न्यायाधीशत्रय टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल र मेघराज पोखरेको पूर्ण इजलासमा पेसी तोकिएका ती मुद्दा ‘हेर्न नमिल्ने’मा परेको हो । बिहीबारसहित एनआरएनएको विवादसम्बन्धी मुद्दा पूर्ण इजलासमा लगातार दुई पटक हेर्न नमिल्नेमा परेको हो। यसअघि साउन १५ गते पनि […]
ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु, एकजना पक्राउ
काठमाडौं । केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् । सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । अहिले मृतक किशोरीको केटा साथीलाई […]
अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]
चीन भन्छ- अब मानवले होइन, रोबोटले युद्ध गर्छ
बेइजिङ, न्यूजकारखाना । चिनियाँ सेना पीएलएले ‘रोबोट उल्फ’ लाई आफ्नो सैन्य कार्यक्रममा समावेश गरेको छ। हिजो सेनाका जवानहरूले ‘रोबोट उल्फ’ सँग अभ्यास गरिरहेको देखाइएको छ । यसै क्रममा ‘रोबोट उल्फ’ले गोली चलाएको देखियो । साधारण सिपाहीहरू जस्तै, वुल्फले प्रत्येक सेकेन्डमा गोली चलाउँदै थिए। ग्लोबल टाइम्सका अनुसार यो चीनको सेनालाई आधुनिकीकरण गर्ने प्रयास हो। यसै प्रयासको […]
नेपाल प्रहरीमा ३५ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नेपाल प्रहरीका ३५ जना अधिकृत दर्ज्यानी चिन्हले सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सरकारको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ११ जना, प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट एसपीमा ११ जना […]
आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार […]
ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भयो : भारत
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् । सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ । ट्रम्पको सो निर्णय २१ दिनपछि लागु हुनेछ । भारतीय विदेश मन्त्रालयले यो निर्णयमा प्रतिक्रिया जनाउँदै करको निर्णय न्यायिक नभएको जनाएको छ । […]
यसरी घटाउन सकिन्छ वायु प्रदुषण
नेपालको संघीय राजधानी काठमाडौंलाई बारम्बार खराब हावाको गुणस्तर भएको सहरमा उल्लेख गरिन्छ। सन् २०२४ को एक रिपोर्टका अनुसार काठमाडौंलाई विश्वका सबैभन्दा प्रदुषित सहरहरूमध्ये एक उच्च स्थानमा राखेको छ। विशेष गरी सुख्खा मौसममा (अक्टोबर देखि-मे महिना) काठमाडौंको वायु प्रदूषणको दर उच्च देखिन्छ। सन् २०२४ अप्रिल १० का दिन काठमाडौंको वायु गुणस्तर सूचकांक २६५ मा पुग्यो, जसले […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी […]











