डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

धनगढी, ३१ भदौ । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र अनुसन्धानकर्ताका लागि पहिलो रोजाइमा पर्ने […]

मनास्लुमा आरोहीको ओइरो

काठमाडौँ, ३० भदौ । यस वर्षको शरद ऋतु अटम सिजन मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् । यस पटक सबैभन्दा बढी मनास्लु […]

चुहाडीमा आन्तरिक पर्यटकको आकर्षण

परासी, ३० भदौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित चुहाडी क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । उक्त गाउँपालिकाको वडा नं २ सत्तपत्तीमा रहेको सो क्षेत्रमा चुहाडी पोखरी र कुंवारवर्ती माईको थान छ । विगतमा ओझेलमा परेको यो स्थल पछिल्लो समय प्रचारप्रसारका साथै पूर्वाधार विकासले आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो । चुहाडी […]

पर्यटकीयस्थलमा पाहुना घर

म्याग्दी, ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने पर्यटकीयस्थल मोहरेडाँडामा पाहुना घर निर्माण भएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर निर्माण भएको हो । रु २७ लाखमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका […]

बाघले बढायो पर्यटक

बाँके, ३० भदौ । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो । […]

हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र

सोलुखुम्बु, ३० भदौ । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० […]

हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र

सोलुखुम्बु, ३० भदौ । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० […]

नारायणी नदीमा दशैँ अघि क्रुजको परीक्षण

चितवन, २९ भदौ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप मिनि पानी जहाजको परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका […]

भ्रमण वर्ष सफल पार्न त्रिदेशीय ट्राभल एक्स्पो हुँदै

काठमाडौँ, २९ भदौ । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि […]

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

बन्दीपुर ९तनहँु०, २८ भदौ । पदयात्रा पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको नेपालको हिमाल, पहाड र तराई जोड्ने गरी बुद्ध शान्ति पदमार्गको अवधारणा अघि सारिएको छ । गण्डकी प्रदेशस्थित हिमालपारीको जिल्ला मनाङदेखि प्रदेश नं ५ को बुद्ध जन्मस्थल लुम्बिनीसम्म जोड्ने गरी बुद्धशान्ति पदमार्गको अवधारणा अघि बढाइएको हो । हिमाल, पहाड र तराईका साथै आदिकवि भानुभक्त […]