काठमाडौं । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ । प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ । तर उत्कृष्ट फर्ममा रहेको स्कटल्याण्ड विरुद्धको […]
खेलकुद
मेसीले स्पेनिस ला लिगामा रचे अर्को इतिहास, बार्साद्वारा एटलेटिको म्याड्रिड पराजित
काठमाडौ । स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ । खेलको २६ औ मिनेटमा बार्साका चर्चित अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आकर्षक गोल गरेर यो जित निकालेका हुन् । यो जितसँगै बार्सिलोना ला लिगाको अग्रस्थानमै छ । यो जितपछि ला लिगामा बार्सिलोनाले अरुभन्दा ८ अंकको अग्रता बनाएर शीर्ष […]
लालिगामा बार्सिलोनालाई एट्लेटिकोले चुनौती दिँदै
काठमाडाैं । स्पेनिस ला लिगामा अपराजित रहेको बार्सिलोनामाथि दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले उपाधि होडमा चुनौती तेस्र्याएको छ । बिहीबार राति बार्सिलोना लास पाल्माससँग १–१ को बराबरीमा रोकिएपछि एट्लेटिकोले शीर्ष स्थानमा दाबेदारी प्रस्तुत गरेको छ । बराबरीसँगै बार्सिलोनाले ३३ खेलसम्म अपराजित यात्रा कायमै राख्यो । बार्सिलोना एट्लेटिकोभन्दा ५ अंकले अघि छ । उपाधि होडमा कडा […]
ला लिगामा बार्सिलोना लास पाल्माससँग बराबरीमा रोकियो
काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना रेलिगेसन जोनको टोली लास पाल्माससँग १ – १ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफको २१ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । तर लास पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता […]
ला लिगामा स्पानियोलसँग रियल म्याड्रिड पराजित
काठमाडाैं । रियल मड्रिडले स्पेनिस ला लिग लिग फुटबलमा हार बेहोरेको छ । रियल स्पानियोलसँग १–० गोलअन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा स्पानियोलले अन्तिम समयमा आएर गोल गर्दै रियल मड्रिडमाथि जित हात पारेको हो । स्पानियोललाई जित दिलाउनका लागि जेरार्ड मोरेनोले गोल गरे । उनकै एक मात्र निर्णायक गोलमा स्पानियोलले रियललाई स्तब्ध […]
लालिगामा गोलको बर्सा गर्दै बार्साको एेतिहासिक जित
काठमाडाैं । चर्चित स्पेनिस फुटबल क्लब बार्सिलाेनाले गाेलकाे बर्सा गर्दै अर्काे एेतिहासिक जित हात पारेकाे छ । ला लिगा अन्तगर्तगकाे हिजाे भएकाे खेलमा बार्सिलोनाले जिरोना विरुद्ध गाेलकाे बर्सा नै गरेकाे हाे । जिराेनाका विरुद्ध बार्साले ६-१ गोल अन्तरकाे जित हात पारेकाे छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सीले दुई र […]
मेसीको उत्कृष्ट गोलका बाबजुत पनि चेल्सीले रोक्यो बार्सालार्इ बराबरीमा
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । च्याम्पियन्स लिग प्रि क्वाटरफाईनल दोस्रो लेगको खेल मार्च १५ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ । गएराति भएको अर्को […]
नामिवियामा एेतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलार्इ विमानस्थलमा भव्य स्वागत
काठमाडाैं, ६ फागुन । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगमा एेतिहासिक जित निकाल्दै स्वदेश फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलार्इ भव्य स्वागत गरिएकाे छ । विश्व डिभिजन २ लिगमा उपविजेता बनेकाे नेपाली टाेलीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे । शनिवार राती ९ बजे विमानस्थलबाट बाहिरिएकाे टाेलीलार्इ ठूलाे संख्यामा जम्मा भएका समर्थकले स्वागत […]
युराेपा लिगमा आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी
काठमाडौँ, ४ फागुन । युराेपा लिगमा गए रातिका खेलमा आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् । राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३-० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको एटालान्टालाई ३-२ ले पराजित गरेको छ । ईटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३-० ले […]
क्यानडामाथि महत्वपूर्ण जितपछि नेपाल विश्वकप छनौटमा पुग्यो
काठमाडाैं, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा गर या मरकाे अवस्थामा रहेकाे नेपालले राेमाञ्चक म्याचमा क्यानडालार्इ पराजित गरेकाे छ । अन्तिम ब्याट्सम्यानका रूपमा रहेका करण केसी र सुन्दीप लामिछानेले अविजीत रहँदै नेपाललार्इ एक विकेटकाे जित दिलाए । क्यानडालार्इ जितेसँगै नेपाल शीर्ष स्थानमा पुगेकाे छ भने विश्वकप छनाेटका लागि छानिएकाे छ । […]











