दाङ, १२ भदौ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् ।अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या दिनप्रतिदिन बढेको यहाँका स्थानीय व्यापारी […]
कला/मनोरञ्जन
ललितपुरमा निःशुल्क सङ्गीत प्रशिक्षण
ललितपुर, १० भदौ । पाटन दरबार परिसरमा रहेको मङ्गलटोल सुधार सङ्घले निःशुल्क सङ्गीत तालीम प्रदान गरिरहेको छ । समाजमा बढ्दै गएको विकृति तथा धूमपान र मद्यपानको कुलत हटाउन सो तालीमको व्यवस्था गरिएको हो । मोबाइल प्रयोगका कारण पारिवारिक धन्दा र मोहभन्दा पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण बढ्दै गएसँगै माया र स्नेह कमी हुँदै गएको महसुस गरी […]
मौलिक लयमा फर्किदै तीज
भद्रपुर, १० भदौ । अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट […]
छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न
पोखरा, ८ भदौ । पछिल्लो समय देशभरि सौन्दर्य प्रतियोगिता धेरै भइरहेको छ । पोखरामा मात्रै वर्षमा विभिन्न नामबाट करीब दुई दर्जन सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएको छ । केही प्रतियोगिताले युवतीमा भएका प्रतिभालाई साँच्चै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन । केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेतालाई […]
प्रतिभा मिस टिन २०१९ बन्न सफल
सोलुखुम्बु, ८ भदौ । थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जितेकी छन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उनका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिए । फाइनल चरणमा […]
‘पासवर्ड’को लागि सन्नी लियोनी नेपाल आउने
पोर्न स्टार भएपछि बलिउडमा आएकी भारतीय चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियो संदेशमार्फत नेपाल आउन लागेको बताएकी हुन्। उनको नेपाल आउनुको कारण भने ‘पासवर्ड’ रहेको छ । नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम डान्स गरेकी सन्नी प्रिमियरका लागि नेपाल आउने भएकी हुन् । उनले भिडियोमार्फत ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी […]
ज्ञानको समृद्धिकरणमा माक्र्सवाद र एसियाली दर्शन
काठमाडौँ, ४ भदौ । पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्त रुपमा सोमबारदेखि काठमाडौँमा आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, चीन, जर्मनी, बेलायतलगायत देशका ३०० प्रतिनिधिको सहभागिता थियो । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच […]
नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’ हुने
श्रावण ३२ , काठमाडौं । सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको घोषणा गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै एक्टिभ प्रोडक्सनका प्रमुख कार्यकारी अधिकृत उमा […]
सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला
काठमाडौँ ३१ साउन् । तपाई गीत संगीतलाई हृदयदेखि नै सम्मान र माया गर्ने स्रष्टा हो भने तपाईकालागि खुशीको खबर छ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप तेस्रो ओएसनेपाल म्यूजिक अवार्ड २०७६ आयोजना गरिने भएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ५८ वटा बिधा रहनेछन् […]
गाइजात्रा पर्वमा देखियो एस्तो ( फोटो फिचर )
३१ साउन, काठमाडौँ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् । प्रत्येक बर्ष झैँ येस बर्ष पनि काठमाडौँका भित्रि शहरका माथिल्लो तथा तल्लो टोलमा दिवङ्गत आफन्तजनहरुले विभिन्न भेषभुषा पहिरनबात सुसज्जित परम्परागत बाजागाजा […]









