काठमाडौँ, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा […]
अर्थ/वाणिज्य
भारतीय नक्कली तेलका कारण नेपाली खानेतेल उद्योग संकटमा
मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल […]
सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरले सुरु गरे संयुक्त सेवा
काठमाडाैं । लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ साथै ९०,००० भन्दा बढी एजेन्ट लोकेशन्हरु छन् । यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे […]
सर्वसाधारणको २ करोड ठग्ने म्यानपावर सञ्चालक यसरी भए विना धरौटीमै रिहा
काठमाडौ, १ पुस । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले कुनै धरौटी नलिई तथा विनातारेख छाडेको हो । सञ्चालक घिमिरेले आफ्नै कर्मचारीविरुद्ध भने विभागमा अर्को […]
नेपालमा दातृ राष्ट्र र आइएनजिओको एक वर्षमा १ खर्ब ५८ अर्बभन्दा बढी खर्च तर नतिजा शुन्य
काठमाडौं, २६ पुस । नेपालमा दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले एक वर्षको अवधिमा साढे १ खर्बभन्दा बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयकाे रेकर्ड अनुसार नेपालमा १ खर्ब ५८ अर्ब ११ करोड ४० लाख रुपैयाँ (करिब १ अर्ब ५८ करोड ११ लाख ४० हजार अमेरिकी डलर) दातृ राष्ट्र र अाइएनजिअाेले […]
लागत अनुमानभन्दा ११ सय करोड बढी तिरिदै मेलम्ची खानेपानी आयोजनामा
काठमाडाैं, २४ पुस । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । हालसम्म […]
पानी चराहरुको गणना शुरु भयो
चितवन, २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा) को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो । गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा हेमसागर बरालले जानकारी दिए […]
एक अर्ब बढीको साधारण शेयर जारी गर्दै चिलिमिेको सहायक कम्पनी
काठमाडौँ, २१ पुस । नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने […]
उत्कृष्ट ब्रान्डमा दर्ज भयो गोल्डस्टार जुता
काठमाडाैं । पुस १३ गतेदेखि पुस १८ गतेसमम भृकुटीमण्डपमा आयोजना गरिएको ‘१४औं फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४’ मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्कृष्ट उत्पादन तथा नेपालको सबैभन्दा बढी ख्याति प्राप्त जुत्ता गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्रान्डको पुरस्कार जितेको छ । एक सातासम्म आयोजना गरिएको यो कार्यक्रममा गोल्डस्टारले सबैभन्दा बढी ग्राहक तथा दर्शकहरूको ध्यानाकर्षण गरी, सबैभन्दा बढी […]
सनराइज बैंकको नेतृत्वमा आँखुखोला जलविद्युत आयोजनाका लागि जुट्यो ४ अर्ब ७० करोड
काठमाडाैं । अाँखुखाेला जलविद्युत अायाेजनाकाे वित्तीय व्यवस्थापन सनराइज बैंककाे नेतृत्व हुने भएकाे छ । सनराइज बैंककाे नेतृत्वमा बैंक अफ काठमान्डू, सेन्चुरी बैंक, ज्योति विकास बैंक, प्रभू बैंक, लक्ष्मी बैंक र एनसीसी बैंकले पनि त्यसमा लगानी गर्ने भएका छन् । अाँखुखाेला जलविद्युत अायाेजना धादिङमा निर्माण हुन लागेको हाे । ४२.९ मेगावाटको याे अायाेजनामा सनराइज बैंकको नेतृत्वमा […]











