सिरहा । चुनावमा जीतहार अनिवार्य सर्त हो । हारलाई सहजै स्वीकार गर्न नसक्दा सिरहामा एक उमेद्वारले आत्महत्या गरेकाे खबर छ । २ नम्बर प्रदेशमा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका एक जना उम्मेदवारले आत्महत्या गरेका हुन् । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवारले आत्महत्या […]
समाचार
बौद्ध दर्शनमा नारीप्रति समानताको दृष्टिकोण
काठमाडौँ, ५ असोज । मानिस–मानिसबीच शान्ति, सद्भाव तथा भाइचाराको सन्देश दिने बौद्घ धर्ममा आजभन्दा दुई हजार ६०० वर्षअघि नै नारीलाई पनि समान दृष्टिकोणबाट हेरिएको पाइन्छ । भारतको बुद्घगयामा सम्बोधी ज्ञान लाभ गरिसकेपछि भगवान् गौतमबुद्घले पञ्चशील, आर्यअष्टाङ्गिक मार्गजस्ता महत्वपूर्ण ज्ञान विश्वलाई दिए । उचनिच कोही छैन, समानता र भ्रातृभावलाई विशेष महत्व दिने बौद्घ धर्ममा नारीलाई पनि […]
नाइटबसकाे डिक्कीभित्र २८ वटा मरेका खसीबाेका भेटिए
काठमाडौं, ५ असाेज । काठमाडाैै छिर्दै गरेकाे एक यात्रुवाहक बसमा २८ वटा मरेका खसीबाेका भेटिएका छन् । नेपालगञ्जबाट काठमाडाैं अाउँदै गरेकाे एउटा बसकाे डिकीभित्र राखिएका २८ वटा मरेका खसी प्रहरीले बरामद गरेकाे छ । छड्के चेकजाँचका लागि थानकाेट पुगेका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले अाजै ती मरेका खसी भेटाएकाे हाे । नाका […]
तीन वर्षदेखि विद्रोहीको नियन्त्रणमा यमनको राजधानी
एजेन्सी । यमनको राजधानी साना विद्रोहीको नियन्त्रणमा रहेको बिहीबार तीन वर्ष पूरा हुने भएको छ । पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक हुथी विद्रोही समूहले राजधानी सानामा कब्जा जमाएको तीन वर्ष पूरा भएको हो । सालेह शासन सत्ता छोडेपछि उनका समर्थकहरूले गरेको आन्दोलन हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २०१४ को सेप्टेम्बर २१ का […]
उत्तरकोरियाले राष्ट्रसंघ महासभामै गएर भन्यो ‘ट्रम्पको अभिव्यक्ति कुकुर भुकाइ’
एजेन्सी । उत्तर कोरियाका उच्च कूटनीतिक अधिकारीले संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलार्इ ‘कुकुर भुकाई’को संज्ञा दिएका छन्।संयुक्त राष्ट्रसंघको महासभालाई बुधवार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पार्ने’ चेतावनी दिएका थिए। ट्रम्पको यस्तो चेतावनीपूर्ण भाषणप्रति पहिलो पतिक्रिया जनाउँदै उत्तर कोरियाका विदेशमन्त्री री […]
कांग्रेस र राजपाका कार्यकर्ताबीच रौतहटमा ठूलो झडप । एकको मृत्यु
राैतहट, ५ असाेज । राैतहटमा दुर्इ राजनीतिक दलबीच झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का स्थानीय कार्यकर्ताबीच झडप हुँदा राजपाका कार्यकर्ताकाे मृत्यु भएकाे हाे । रौतहटको कटहरिया नगरपालिका–८ बलुवाटोलमा अाज बिहान नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच उक्त झडप भएकाे हाे ।बिहीबार बिहान सामान्य विवाद भएकाे […]
पोखरालाई यसरी बनाइने भयो स्मार्टसिटी
पोखरा, ५ असोज । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो । पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल […]
नेपालमा पर्यटन प्रचार गर्दै चीन
ललितपुर, ५ असोज । छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो पर्यटन प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना ग¥यो । चीन राष्ट्रिय पर्यटन प्रशासन र सिचुवान प्रान्त पर्यटन विकास समितिको आयोजनामा ‘पाण्डा सुन्दर, चीन अझ धेरै सुन्दर’ भन्ने नारासहित यहाँ पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका करिब ४० विद्यार्थीले पाण्डाको आकृतिमा रङ भर्ने […]
नेपाल टेलिकमले ल्यायो बोनसदेखि डाटामा भारी छुट योजना
काठमाडाैं । नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा समेत छुटको घोषणा टेलिकमले गरेको छ। टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म पचास, सय, दुइसय, पाँचयस र हजार रुपैयाको रिचार्ज गर्दा दश प्रतिशत […]
उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
काठमाडौँ, ५ असोज । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ । कार्यालयले दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो । […]











