एकताबारे प्रभाकरको खुलासा : ‘औपचारिकतामा मात्र बाकी छ’

सुर्खेत । एमाले-माओबादी केन्द्रको एकता नहुने आशंका भैरहदा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी एकता भैसकेको दावी गर्दै केहि प्राविधिक कुरा मात्र बाकी रहेकोले औपचारिकतामा घोषणा नगरिएको बताएका छन । मंगलवार प्रेस सेन्टरको ६ नम्बर प्रदेशद्वारा आयोजित कार्यक्रममा नेता प्रभाकरले वास्तविक एकता भैसकेको र अब एकता घोषणा हुन मात्र बाँकी […]

अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा नेकपाले गर्यो तोडफोड (फोटाहरुसहित)

काठमाडौँ, २३ माघ । अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्माकाे घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् । सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका […]

भातमा पनि भारतकै भर

बीरगंज । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् । एक वर्षयता केही उद्योगले भारतबाट चामल […]

काँग्रेस समर्थक विद्यार्थीको मृत्यु भएपछि पीएन क्याम्पसमा तनाव

पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो । ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान लिएको आरोप लगाउदै तोडफ़ोडमा उत्रेका १ दर्जन बिद्यार्थीलाइ प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनको नेतृत्व नेविसंघले गरेको छ । मृतक […]

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट ८ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा १ हजार ७८७, ०७१/७२ मा २ हजार ४, ०७२/७३ मा २ हजार ६, ०७३/७४ मा २ हजार ३ सय ८४ र […]

स्कूलमै बिहे, स्कूलमै सम्वन्ध बिच्छेद

रोल्पा, २३ माघ । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए । रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया […]

कारागारलाइ कमाउ अड्डा बनाउने जेलर पक्राउ

जिल्ला कारागार सप्तरीका जेलर कृष्णबहादुर दाहाल अख्तियारको फन्दामा परेका छन । जेलर दाहाल सो जेलमा रहेका कैदी वन्दीबाट घुस खाएपछि पक्राउ परेका हुन् । कैदी वन्दीलाई स्थानान्तरण गरिदीन भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवास र इटहरीबाट खटीइ गएको संयुक्त टोलीले दाहाललाई रु.४०,०००।- (चालिस हजार) घुस […]

नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकताको सहमति

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न भएको छ । वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने […]

कर्मचारीले विदेशमा मस्ती गरेर राष्ट्रको दुर्इ सय करोड ढुकुटी स्वाहा पार्दा पनि देउवा किन चुपचाप

काठमाडौं, २२ माघ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग […]

ल्याण्डमार्क होटलको बलात्कार काण्डका दुर्इ युवक यसरी परे हेटौडाबाट प्रहरीको फन्दामा

काठमाडौं, २२ माघ । दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सन्देश बिसी र आवेश लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिवार बिसी र लामालाई हेटौंडाबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका […]