काठमाडौँ, २५ असोज । व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रूपमा सदस्य बन्नेछ । अन्य २७ वटा देशले पनि सदस्यताका […]
समाचार
एनआरएनए कोषाध्यक्षमा थापा र युवा संयोजकमा शाहको उम्मेदवारी
काठमाडौँ, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को कोषध्यक्षमा हिक्मत थापा र युवा संयोजकमा स्वतन्त्रप्रताप शाहले उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहेका थापाले सोही पदमा पुनः निरन्तरता दिने गरी उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो कार्यकालमा शुरु भएको भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा नमूना आवासगृह निर्माण र काठमाडौँमा एनआरएनको केन्द्रीय कार्यालय निर्माणको काम […]
मृत्युपछि पनि शरिरका अंग कसरी चल्ने गर्दछन्
चितवन, २५ असोज । मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको […]
विश्व युवा सम्मेलनका नाममा नेपालबाट तीनसय रसियातिर
काठमाडौँ, २५ असोज । रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् । विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको […]
उपभोक्तालाई ठगिनबाट जोगाउन ट्याक्सीमा प्रिन्टर मेसिन जडान
काठमाडौँ २५ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट््याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ । विभागले ट््याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो । काठमाडौँ उपत्यकामा रहेका नौ हजार ७०० ट््याक्सीमध्ये आठ हजार ७०० ट््याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको […]
चढाउन सकिन मैले मेरो स्वतन्त्रताको भेटी
चुडेर फुल गुलाबको थपक्क राखिदिएझै निस्ठुर देबताको चरणमा राख्न सकिन मैले तिमिलाइ मेरो स्वतन्त्रताको भेटी चढाउन सकिन आफ्नै अस्तित्वको बली पिलाएर बिष धर्मको वा राजनीतिको बेहोस बेहोस बनायौ मेरो इतिहास बिक्षिप्त बिक्षिप्त बनायौ मेरो वर्तमान तैपनि भुलेर सबै कुराहरु चट्टकै भुल्न सकिन मैले मेरो अस्तित्व बिर्सिएर पनि बिर्सन सकिन मैले मेरो इतिहास पीडा तिमीलाई खै […]
सरकारमा रहेकै व्यक्तिका कारण गौचनको हत्या : विप्लव
काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त […]
न्यायाधिसका चर्तिकला, गर्नेलाई भन्दा हेर्नेलाई लाज : सुध्रिन सुधिरकुमारको चेतावनी
काठमाडौँ । बिग्रिएका न्यायाधिसहरुबाट कस्तो न्यायको आशा गर्ने ? निर्वाचन आयुक्त सुधीरकुमार साहले न्यायाधिसहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका छन् । उनले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका हुन् । काभ्रेको धुलिखेलमा आयोजित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी प्रशिक्षणमा आयुक्त साहले निर्वाचनमा खटिएका केही मुख्य निर्वाचन अधिकृतको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै ‘सुध्रिन’ सुझाब दिएको खबर सरकारी संचार माध्यम […]
याैन सम्बन्ध राख्न नमानेपछि बलात्कार गरेर हत्या
वीरगन्ज, २४ असाेज । यौन सम्बन्ध राख्न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन्। दुसादले बम्जनको बलात्कारपछि टाउकोमा […]
श्रृङ्खलाबद्ध हत्या बढ्यो । सुरक्षा व्यवस्था फितलो भएपछि नागरिक त्रासमा
सर्लाही, २४ असाेज । सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्या गरेको छ।सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्या गरेको हो। शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको […]










