नेविसंघको विवाद चरम चुलीमा, ८ पदाधिकारीको सामूहिक राजीनामा

काठमाडौं, २८ पुस । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । यससँगै नेपाली कांग्रेसको विद्यार्थी संगठनभित्रको विवाद फेरि चरम चुलीमा पुगेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र […]

रगत दिनेबारे निर्मलाका आमाबुवा बाझिए, यज्ञराजले निर्मलाकी आमालाई दिए मार्ने धम्की

कञ्चनपुर, २८ पुस । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएकाे भन्दै देशविदेशमा अावाज उठिरहेका बेला उनकाे परिवारमै भने विवाद परेकाे छ । साथै निर्मलाका बाबु यज्ञराज पन्तले निर्मलाकी अामा दुर्गादेवी पन्तमाथि कुटपिट समेत गरेकाे खुलासा भएकाे छ । परिक्षाण गरिएकाे निर्मलाकाे डिएनए पुन: जाँच गराउन रगतकाे नमूना दिएपछि निर्मलाकी अामालार्इ उनका बाबुले कुटपिट गरेका […]

अक्षरांकन पद्धतिका अन्यौलता हटाउन परीक्षा बोर्डले थाल्यो देशभर छलफल

काठमाडौं । राष्टिय परीक्षा बोर्डले अक्षरांकन पद्धतिका बारेमा सरोकारवालाहरुबीच छलफल गरेको छ । माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिमा हुन थालेपछि काठमाडौंमा एक दिने गोष्ठीको आयोजना गरी बोर्डले छलफल गरेको हो । कक्षा ११ र १२ मा समेत बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसअघि एसईईमा यो […]

फुट्यो विवेकशील साझा, उज्वलले रञ्जुसहित ४२ प्रतिशत लिएर खोले विवेकशील

काठमाडौं, २७ पुस । वैकल्पिक राजनीति गर्दै आएको भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ।। केही दिनअघि पार्टी संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएपछि पार्टीभित्र चरम मदभेद सुरु भएको थियो। उक्त प्रतिवेदनपछि रवीन्द्र मिश्र र थापाबिचको बिबाद छताछुल्ल भएको थियो । ‘सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरुद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै […]

अग्रज संगीतकर्मी अमरराज शर्मालाई भब्य नागरिक अभिनन्दन

 पौष २७ , काठमाडौं । नेपाली तथा नेपाभाषा संगीतका अग्रज संगीतकर्मी अमरराज शर्माको भव्य सम्मान भएको छ। विहीवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोह वीच संगीतज्ञ अमरराज शर्माको सम्मान भएको हो। बरिष्ठ संगीत स्रष्टा अमरराज शर्मा सम्मान समारोहव्दारा आयोजित कार्यक्रममा संगीतकर्मी शर्मा नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको हातवाट सम्मानित बनेका छन्। साथमा संगीतकर्मी शर्मालाई महर्जन […]

लिटिल बुद्धका कर्तुत नजिक प्रहरी, बम्जनको आश्रमबाट समातिएका दुर्इ जना को हुन् ?

सिन्धुली, २६ पुस । लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले वम्जनमाथि लागेका अाराेप प्रमाणित गर्ने धेरै प्रमाण फेला पारेकाे बताइएकाे छ । यसअघि […]

सपना भित्रका सपनाले जगाएका रहरहरु

ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न कुनै बाहनामा चलि नै रहन्छ होला । ‘जीवनस्तर अलि माथि उठाउ’ यस्तो कहिल्यै सोचिएन । अनि अाफ्नाे भन्ने पनि कहिल्यै […]

Nepal, Japan agree to resume commercial flights

Japanese Foreign Minister Taro Kono, left and Nepalese Minister for Foreign Affairs Pradeep Gyawali sit during a bilateral meeting in Kathmandu, Nepal, on Jan. 9, 2019. (AP Photo/Niranjan Shrestha) KATHMANDU, Nepal (AP) — Japan and Nepal agreed Wednesday to allow state-run Nepal Airlines to resume flights between the two Asian nations. The agreement was signed […]

यसरी एक करोड ४४ लाख झ्वाम पारे वन मन्त्रालयका सह-सचिवले

काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक एवं हाल वन तथा वातावरण मन्त्रालयको सहसचिव पदमा कार्यरत चन्द्रमान श्रेष्ठले सार्वजनिक पद धारण गरेपछि एक करोड चौतीस लाख भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार श्रेष्ठसँग तीन करोड ४४ लाख ७७ हजार पाँच सय ८० रूपैयाँ स्रोत नखुलेको सम्पत्ति […]

पलाता अग्निपिडितलाई मदिरा व्यवसायी संघको ५५ हजार आर्थिक सहयोग

काठमाडाैं । मदिरा व्यवसायी संघ काठमाडौद्धारा पलाता अग्निपिडितलाई ५५ हजार आर्थिक सहयोग मदिरा व्यवसायी संघ काठमाडौले कालिकोटको पलाताका अग्निपिडितका लागि ५५ हजार आर्थिक सहयोग गरेको छ । कालिकोटको रास्कोट नगरपालिका घर भइ काठमाडौमा व्यवसाय गर्दैआएका संघका उपाध्यक्ष गोबिन्द बरालको पहलमा अध्यक्ष सोनाम शेर्पा लगायत कार्यसमितिका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका […]