मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तरदक्षिण करिडोर हामीले शुरु गरेका हौं – प्रचण्ड

पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारले सुरु गरेको बताएका छन् । पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै शनिबार उनले सोकुरा बताएका हुन् । भर्खरै सम्पन्न […]

स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुन्छ : उपराष्ट्रपति यादव

ललिता साह, काठमाडौ । उपराष्ट्रपति रामसहाय यादवले स्वतन्त्र प्रेस बिना लोकतन्त्र अधुरो हुने भन्दै लोकतन्त्र जोगाउन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन उद्घाटन गर्दै उनले राजनीतिक विचारधारा स्वाभाविक भए पनि त्यसकै आधारमा पत्रकारिता गर्दा लोकतन्त्रमा नकारात्मक असर पर्ने बताए। उनले परिस्थिति चुनौतीपूर्ण रहेको र पत्रकारको भूमिका […]

नेपाली संसद पुँजीपतिहरुको सञ्चालक समिति सावित – मेयर प्रजापति

भक्तपुर । नेपाली संसद पुँजीपतिहरुको सञ्चालक समिति सावित भएको भक्तपुर नगरपालिकाको मेयर सुनिल प्रजापतिले आरोप लगाएका छन् । कम्युनिस्ट नेता कार्ल मार्क्सले संसद पुँजीवादी व्यवस्थाको सञ्चालक समिति हुने उतिबेला भनेको कुरा नेपालमा अहिले पनि चरितार्थ भइरहेको अधिवक्तासमेत रहेका नगर प्रमुख प्रजापतिले आरोप लगाएका हुन् ।  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल’ ले कानुन दिवसको […]

मानव वेचविखन र बसाइसराइबारे पाठ्यपुस्तकको परिभाषा अपुरो – पौडेल

काठमाडौ । महिलावादी नेतृ तथा “साहस” पुस्तककी लेखक मीना पौडेलले मानव वेचविखन र बसाइसराइ बारे पाठयपुस्तकमा दिइएको परिभाषालाई नै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएकी छन् । शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” श्रृङखला अन्तर्गत शुक्रबार अनामनगरमा गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले मानव बेचविखनको ट्रेन्ड नै बदलिएकोले अव यस्को परिभाषालाई नै परिमार्जन गर्नुपर्ने बताएकी हुन् । […]

भाजपा सांसदको हलिउडमा डेब्यु

न्यूजकारखाना, मुम्बई । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् ।  राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् । रिपोर्टका अनुसार रनावतले फिल्ममा टायलर पोसे (टिन वुल्फ) र स्कारलेट रोज स्टेलोन ‘टल्सा किंग’ […]

सिनामंगलस्थित सेन्ट्रल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर(फोटो फिचर)

काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो । स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक […]

नबिल बैंकको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना

काठमाडौ । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क […]

राष्ट्रपति र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेट

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र  राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटघाट भएको छ । राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार अपराह्न सो भेटघाट भएको हो । सो अवसरमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् । 

भारतीय राजदूतले भेटे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला […]

मुड्केचुलामा वक्तृत्वकला प्रतियोगिता, खगराज प्रथम पछिपछि भूमिका र रेजिना

दीर्घ बहादुर शाही, डोल्पा । मुड्केचुला गाउँपालिका–६ नर्कुको आयोजनामा बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “हामी सबै लागौं, बाल विवाह अन्त्य गरौं” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा मालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूले मात्र सहभागिता जनाएका थिए।  प्रतियोगितामा प्रथमस्थान  खगराज शाहीले हासिल गर्न सफल भए भने द्वितीय र तृतीय क्रमशः रेजिना शाही […]